News Portal

  • नेपाली दूतावास कुवेतमा प्रवासी नेपाली एकता मंचले १३ बुदे ज्ञापनपत्र बुझायो

    हिमालीसंचार संवाददाता
    ३९४ पटक

    कुवेत एकीकृत समाजवादी पार्टिको प्रवास भातृ संगठन प्रवासी नेपाली एकता मंच कुवेतले नेपाली दूतावास कुवेतमा नेपाल तथा कुवेतमा भैइरहेको समासायिक बिषयलाई उठान गरि १३ (तेह्र) बुदे ज्ञापनपत्र बुझाएको छ।

    कुवेतमा रोजगारीका लागि आएका प्रवासी नेपालीहरुको वर्तमान अवस्थामा भैइरहेको समस्या, र त्यसको निराकरण समाधान तथा नेपालको संविधानले दिएको हक अधिकारलाई प्रवासी नेपालीले पनि प्रत्याभुत गराउनका साथै प्रवासमा रहेका नेपालिहरुको राजैनैतिक अधिकार, भोटिङ्ग राईटसका ब्यवस्था प्रावासबाटै नै हुनुपर्ने जिकिर गरिएको छ।

    ज्ञापनपत्र नेपाली दुतावासको कान्सुलर कार्यकक्षमा प्रवासी नेपाली एकता मंचका अध्यक्ष युवराज गैरेले कन्सुलर सुजनी रानालाई हस्तान्तरण गरेका हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...

    रास्वपाको मतपरिणाम किन गोप्य?

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग...

    लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

    वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट...