News Portal

मोरङको रंगेली स्थित सन्सारी माई मन्दिरमा रात्री कालिन सन्ध्या शुरु

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
३८० पटक

असोज-२९, सोमबार/मोरङ – मोरङको रंगेलीमा रहेको प्रसिद्ध धार्मिक स्थलको रुपमा चिरपरित संन्सारी माई मंन्दिर मा  प्रदेश स्तरीय  फुलपातीका बढाई तथा घटस्थापनादेखि चण्डी पाठ परायण शुरु भएको छ ।

रंगेली वडा नम्वर-७ मा रहेको सो मन्दीरमा प्रदेश  नम्वर १ सरकारले विजया दशमीको तथा फुलपातीका दिन प्रदेश स्तरीय बढाई गर्ने थालेपछि   अझै सन्सारी माई प्रति सबै भक्तजनहरुको आस्था समेत बढिरहेको छ । 

अहिले मन्दिरमा  ११ जना ब्रह्माण्डहरुद्वारा चण्डी पाठ सहित रात्री कालीन समयमा झाँक्री सहित कार्यक्रम शुरु भएको छ । पण्डित कृष्ण प्रसाद कोईरालाबाट महात्मा कथा बाचन गरिरहेका छन ।  

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुद्वारा भजन कृतन गर्नुका साथै झाकी समेत प्रस्तुत गरेर भक्तहरुलाई मनोरञ्जन समेत गराउन सुरु गरि गरिन्छ । आगामी ४ गते फुलपातीका दिन मन्दिरमा प्रदेश  सरकारका मुख्यमन्त्री, मन्त्री तथा अन्य मन्त्रीहरुको समेत सहभागी रहेको छ ।  

फुलपाती बढाईका लागि मन्दिर व्यवस्थापन समितिले  मन्दिर सजावट समेत गरिसकेको मन्दिर समितिका अध्यक्ष संन्जिव श्रेष्ठले बताए ।  

प्रदेश नम्बर  १ कै मुख्य शक्तिपीठको रुपमा रहेको सो मन्दिर दर्शन गर्नेका लागि नेपालमात्र नभई भारतका बिभिन्न ठाउँबाट भक्तजनहरुको समेत ठुलो सहभागिता हुदै आएको छ ।  फुलपातीका दिन  करिव पाँच हजार भन्दा वढी भक्तजन सहभागी हुने अपेक्षा रहेको समितिका सह-सचिव ईश्वर पोख्रेलले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...