News Portal

ग्यासको व्यवस्थित विक्रिवितरणबारे कार्यविधी बनाएर जानुपर्ने : अध्यक्ष घिमिरे

हिमालीसंचार संवाददाता
४८५ पटक

काठमाण्डौं। नेपाल एलपि ग्यास उधोग संघको यहि अशोज ९ र १० गते सम्पन्न २८औं साधारण सभा तथा ११औं अधिवेसनवाट निर्वाचित कार्यसमितीलाई ग्यास विक्रेता महासंघको तर्फवाट आयोजित बधाई शुभकामना कार्यक्रममा ग्यास विक्रेता महासंघका नि.वर्तमान अध्यक्ष, ज्ञानेश्वर अर्याल, नेपाल एलपि ग्यास उधोग संघको पुर्व अध्यक्ष गोकुल भण्डारी र नवनिर्वाचित अध्यक्ष शिव प्रसाद घिमिरेले मन्तव्य राखेका थिए।

मन्तव्यको क्रममा महासंघको निवर्तमान अध्यक्षले ग्यासको व्यवस्थित विक्रिवितरणमा जोड दिए। पुर्व अध्यक्ष गोकुल भण्डारीले ग्यास कारोबार व्यवस्थित गर्न विक्रेता प्रमाणिकरण अभियानलाई पुर्णता दिनुपर्ने विषयमा जोड दिए। नवनिर्वाचित अध्यक्ष घिमिरेले हाल चर्चामा रहेको ग्यासको ठुला सिलिण्डर विषयमा विक्रेताहरुलाई समस्या नपर्ने र आपसी छलफलबाटै अघि वढ्ने कुरा राखे भने, ग्यासको विक्रिवितरण व्यवस्थित गर्न यससंग संवन्धित कार्यविधि वनाएर अघि वढ्ने विषयमा जोड दिएका थिए।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई महासंघको तर्फवाट बधाई दिदै महासंघका अध्यक्ष चन्द्र बहादुर थापाले हाल चर्चामा रहेको ठुला सिलिण्डर, ग्यास विक्रेताहरुको विमा, स्थानिय स्तरमा ग्यास प्रयोगमा जनचेतना कार्यक्रम, स्वचालित मुल्य प्रणाली, कमिसन सन्दर्भमा, ग्यास विक्रेता प्रमाणिकरण, ग्यास विक्रिवितरण संवन्धमा कार्यविधी सन्दर्भमा विषय उठान गरि कार्यक्रम समापन भएको थियो।

प्रतिकृया दिनुहोस्

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...