News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    चिनियाँ आपराधिक गिरोह भित्र्याउने बेल्जियमका नागरिकसँग नेपालकाे वंशजकाे नागरिकता र राहदानी

    मनबहादुर बस्नेत, काठमाडौंं। राजनीतिक ओतमा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने बेल्जियमका नागरिक दावा छिरिङले नेपाली नागरिकता र राहदानी समेत लिएको खुलेको छ। दावा अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाएर र ‘लोन एप’ मार्फत अवैध...बाँकी

    किरात कोयी/कोयु राई सोदेलकिम ऐतिहासिक दोस्रो वार्षिक साधारण सभा सम्पन्न (फोटो फिचर)

    सन्जिब कोयी/धरान – “विश्वभर छरिएर रहेका सम्पूर्ण किरात कोयी/कोयु राईहरु एकबद्ध हौं! आफ्ना भाषा, संस्कार, सस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं” भन्ने मुल नारा सहित गत बैशाख ३ र ४ गते किरात कोयी राईहरुको उद्गम थलो...बाँकी

    किरात याक्थुङ चुम्लुङ अमेरिकाको ९औं अधिवेशन सम्पन्न, अध्यक्षमा दिपक थेबे चयन

    काठमाडौं – किरात याक्थुङ चुम्लुङ अमेरिकाको ९औं अधिवेश न्यूयोर्कको क्विन्स स्थित ज्याक्सन हाइट्सको किरात याक्थुङ चुम्लुङको कार्यालयमा सम्पन्न भएको छ। अधिवेशनले दीपक थेबे सर्वसम्मत चयन गरिएको छ। अधिवेशनले थेबेको नेतृत्वमा २९ सदस्यीय मुल कार्यसमिति गठन...बाँकी

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘कोशी प्रदेश’ लेखेको क्यालेण्डर जलाए

    रमेश राई/खोटाङ – खोटाङमा पहिचान पक्षधर संयुक्त संघर्ष समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ‘कोशी प्रदेश’ लेखिएको क्यालेण्डर जलाएका छन्। नगरपालिकाको कार्यालयको मूख्य प्रवेशद्वार अगाडी मंगलबार दिउँसो करिब २ बजे २ सय थान कोशी प्रदेश लेखिएको क्यालेण्डर...बाँकी

    रविका चालकलाई थप उपचारका लागि एयर क्राफ्ट मार्फत काठमाडौं ल्याईयो

    काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। घरको छतबाट खसेर गम्भीर घाइते भएका लामिछानेका चालक शम्भु थापालाई थप उपचारका लागि मंगलबार नेपाल मेडिसिटी अस्पताल ल्याइएको हो...बाँकी

    सशस्त्र प्रहरीको मिलेमतोमा भारतीय आईसक्रिम व्यापारी नेपाल प्रवेश

    रबिन्द्र बराल/मोरङ –  नेपालमा उत्पादन हुने विभिन्न कम्पनीका  आईसक्रिम उद्योगहरुले सिमावर्ती क्षेत्रमा सामान्य रोजिरोटी गर्ने युवाहरुलाई रोजगारी सृजना गरेता पनि सशस्त्र प्रहरीको मिलेमतोमा भारतीय आइसक्रिम व्यापारी नेपाल प्रवेश गर्दा नेपाली व्यापारीहरुले गुनासो गरेका छन्। पछिल्लो...बाँकी

    सिंगापुरले माग्यो ६ वर्षपछि नेपाली कामदार

    काठमाडौंँ। सिंगापुरले ६ वर्षपछि फेरि नेपाली कामदार मागेको छ। सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा रोजगारीका लागि सिंगापुरले नेपाली कामदार लिएको थिएन तर, पछिल्लो केही महिनामा १/२ पटक सिंगापुरको लागी वैदेशिक रोजगारीको माग आएको छ।...बाँकी

    किरात गणराज्य यलखाम संघर्ष समितिका युवा नेता भद्रगोल किराती रिहाई

    काठमाडौं ​- कोशी प्रदेश खारेजको माग सहित पहिचानको आधारमा प्रदेशको पुनः नामकरणको अभियानमा रहेका किरात गणराज्य यलखम संघर्ष समितिका युवा नेता भद्रगोल किराती दुई दिनपछि रिहाई भएका छन्। सोलुखुम्बुबाट निर्वाचित प्रदेश नं. १ का वर्तमान...बाँकी

    रंगेली विराटनगर सडक खण्ड सम्पन्न नहुदा सर्वसाधरणलाई सास्ति, धुलाम्य सडकमा हिड्न बाध्य

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली विराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँपालिका-४ स्थित मंगलबारेदेखि  विराटनगरसम्मको सडक धुलाम्य हुदा सर्वसाधारणहरुले सास्ति भोग्न बाध्य रहेका छन । उक्त सडक खण्डमा सडक निर्माणकार्यमा ठेक्केदार कम्पनीको लापरबाहीका कारण सडक धुलाम्य हुनुका...बाँकी

    किरात राई बान्तावा नुमिहाङ समाजको तेश्रो राष्ट्रिय भेला तथा अधिवेशन सम्पन्न अध्यक्षमा नेत्र नुमिहाङ राई चयन

    धरान – किरात राई बान्तावा नुमिहाङ समाजको तेश्रो राष्ट्रिय भेला तथा अधिवेशन बृहत रुपमा सम्पन्न गरिएको छ। समाजको अध्यक्षमा नेत्र नुमिहाङ राई सर्वसम्मत चयन भएका छन्। आयोजित कार्यक्रम राजकुमार नुमिहाङ बान्तावा राईको अध्यक्षता तथा किरात...बाँकी