News Portal

ईन्जिनियरिङ् विभागमा अध्ययन गर्ने बिधार्थीहरुलाई अभिमुखिकरण प्रदान गऱ्यो

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
२३१ पटक

भदौ ३१ आईतबार/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित सार्वजनिक माध्यमिक विद्यालय रंगेलीले  ईन्जिनियरिङ् विभागमा  अध्ययन गर्ने लागि आएका बिधार्थीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम्मको आयोजना गरेको छ ।

बिधालयको सभाहलमा भएको कार्यक्रममा रंगेली, सुनवर्षी, रतुवामाई, धनपालथान लगायतका स्थानहरुबाट अध्ययन गर्न आएका २४ जना बिधार्थीहरुसंग बिधालय प्रशासनले अभिमुखीकरण गरेको थियो ।

कार्यक्रम बिधार्थीहरुलाई ईन्जिनियर अध्ययनरत गर्ने बिधार्थीहरुलाई ईन्जिनियर पढेर गर्ने सकिने काम कर्तव्यको बारेमा जानकारी गराएका थिए। सोही क्रममा बिधालयमा छात्र-छात्राहरुले अनुशासनको बारेमा पनि जानकारी गराएका थिए । 

उक्त कार्यक्रममा बिधालयका प्रधानध्यापक अरविन मण्डल, ईन्जिनियर कमलेश्वर ठाकुर, शिक्षक अजय कर्ण, घनश्याम काफ्ले, नितिश झा तथा अभिभावक बुद्धिजीवी लगायतको समेत उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...