News Portal

नेपाल कुवेत सरोकार समाजको चौथो अधिवेशनकाे सम्पूर्ण तयारी पूरा

हिमालीसंचार संवाददाता
३५३ पटक

कुवेत। समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो स्थापनाकालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाजको चौथो अधिवेशन आगामी सेप्टेम्बर   २२ मा   अधिवेशन हुने  जानकारी  महासचिव दामोदर बटलाले  दिए।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिनको कुनै संघ संस्थाले कार्यक्रम नजुधाई दीनुहुन समेत आयोजकले आग्रह गरेकाे छ।

नेपाल-कुवेत सरोकार समाजले अक्टोबर महिनामा दशैं-तिहार धमाका नेपालबाट अतिथि कलाकार ल्याएर साङ्गीतिक कार्यक्रम गर्न लागिएको महासचिव बटलाले बताए।

कार्यक्रम हुने मिति, स्थान र समय

मिति – २२ सेप्टेम्बर २०२३

स्थान – Rhythm Auditorium Abbassiya

समय – ११ बजे

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...