News Portal

मोरङको रंगेली मिनिल्याण्ड बोर्डिङ स्कुलले शिक्षिकाहरुलाई दर खुवाएर तीज मनाए

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
३१७ पटक

भदौ ३१ आईतवार/मोरङ – मोरङको रंगेली नगरपालिका ७ मा रहेको मिलिल्याण्ड बोर्डिङ स्कुलले बिधालयमा अध्यापन गराउने शिक्षीकाहरुलाई दर भोजनसंगैं तीज मनाएका छन ।

शिक्षिकाहरुलाई प्रत्येक बर्ष हरितालीका तीज पर्वको उपलक्ष्यमा बिधालय प्रसाशनले तीज पर्वको  उपल्क्षयमा  मिठा-मिठा परिकारहरु बनाएर खुवाएका थिए ।  

शिक्षीकाहरुलाई तीजको शुभकामना आदनप्रदान  गर्दे तिता-मिठा कुराहरुलाई बेवास्ता गर्दे बिधालयले दर खुवाएर तीज मनाएका हुन्। हरेक बर्ष शिक्षिकाहरुलाई मनोरञ्जन होस् भनेर शुरुदेखि आफ्नै  बिधालयमा अध्यापन गरादै आएको र बिधालय छाडेर अन्यत्र शिक्षण पेशा गर्दे आएको पूर्वशिक्षिकाहरुलाई समेत निमत्रणा दिएर जीतको अबसरमा दर खुवाउदै आएको बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।  

बिगत १२ बर्षदेखि सोही बिधालयमा अध्यापन गराउदै   आउनु भएको शिक्षिका अम्बिका पोखरेलका अनुसार बिधालयले बर्षौदेखि तीजको अवसर पारेर सम्पुर्ण शिक्षिका, स्टापहरुलाई एउटै स्थानमा राखेर मनोरञ्जन गराउदै आएको खण्डमा धन्यवाद समेत दिएका छन्। 

यसरी बिधालयले सबै पर्वहरुलाई उत्तिकै प्रात्साहन  समेत दिदै आईरहेको र  महिलाहरुको बिधालयमा अध्यापन गराउन हौसला प्रदान गर्नुका साथै आगामी  दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई अझै भव्यताका साथ अगाडि बढाउने अपेक्षा राखेको उनले बताईन । कार्यक्रममा शिक्षीकाहरुले विभिन्न गीतमा नृत्य गरेर मनोरञ्जन गरेका थिए। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...