News Portal

ट्याक्टरको ठक्करबाट ७५ वर्षीय पैदलयात्रीको मृत्यु

धनगढीमा ट्याक्टरको ठक्करबाट ७५ वर्षीय पैदलयात्रीको मृत्यु भएको छ।

संगीता गुरुङ
२२० पटक

धनगढी, फाल्गुन २० – सोमबार बिहान धनगढी उपमहानगरपालिका-३ रानामार्गमा ट्याक्टरको ठक्करबाट ७५ वर्षीय प्रकाश केसीको मृत्यु भएको छ। से २ त २२७९ नम्बरको ट्याक्टरले उनीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका केसीलाई उपचारका लागि मायामेट्रो अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको छ।

घटनाबारे प्रहरीका अनुसार, ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक कविन्द्र वोहोराले यस घटनाबारे जानकारी दिएका छन्।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...