News Portal

  • गृहपृष्ठ समाचार

    धरानका नीजि विधालयहरुलाई एउटै पसलबाट शैक्षिक सामाग्री तथा पोशाक खरिद बाध्य नपार्न मेयरको निर्देशन

    धरान – धरान उपमहानगरपालिका धरानभित्रका नीजि विधालयहरुलाई शैक्षिक सामाग्री तथा पोशाक एउटै पसलबाट मात्र अभिभावक तथा विधार्थीहरुलाई खरिद गर्न बाध्य नपार्न मेयर साम्पाङले निर्देशन दिएका छन्। मेयर साम्पाङले शैक्षिक सत्र ०८० शुरु हुन लागेको अबस्थामा...बाँकी

    अर्थमन्त्री महत कोरिया भ्रमणमा जाँदै

    काठमाडौं। सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६ औँ बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ। यही चैत २८ गते बसेको...बाँकी

    उत्तर प्रदेश प्रहरीले इन्काउन्टरमा मारिदियो पूर्वसांसदका छोरा

    लखनऊ। भारतको उत्तर प्रदेशमा प्रहरीले एक जना पूर्वसांसदका छोरालाई इन्काउन्टरमा मारिदिएको छ। टाइम्स अफ इन्डियाका अनुसार बिहीबार उत्तर प्रदेशको झाँसीमा भएको इन्काउन्टरमा दुई जना मारिएका हुन्। मारिनेमा ग्याङस्टार अतिक अहमदका कान्छा छोरा असद अहमद र...बाँकी

    धरानको नेशनल एकेडेमीको वार्षिक समारोह सम्पन्न, सहुलित दरमा भर्ना शुल्क निर्धारण

    धरान – धरान-२ स्थित नेशनल एकेडेमीले आइतबार आफ्नो वार्षिक समारोह भव्यताका साथमा सम्पन्न गरेको छ । विद्यालयमा आयोजित बार्षिक समारोहमा विद्यार्थीहरुले विभिन्न प्रस्तुति दिएका थिए। शैक्षिक वर्ष ०७९ मा आयोजित खेलकूद सप्ताहका विभिन्न खेलमा विजेता...बाँकी

    मोरङको सुनवर्षी नगरपालिकाले सिलाई कटिङसंगैं उद्धोषण तालिम प्रदान गऱ्यो

    रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सीमा  “हाम्रो लक्ष्य सीप युक्त जनशक्ति उत्पादन” भन्ने मुल नाराका साथ सुनवर्षी  नगरपालिकाको वडा नम्बर ५ ले विपन्न परिवारमा रहेका  बेरोजगार महिला,  युवाहरूलाई सिलाई कटिङ कम्प्युटर तथा उद्धधोषण तालिम सम्पन्न  गरेको...बाँकी

    मोरङमा जीवन विकास लधुवित्त वित्तिय संस्थाद्वारा एक दिने साक्षरता कार्यक्रम सम्पन्न गऱ्यो

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली जीवन विकास लघुवित्त वित्तीय संस्थाद्वारा “आर्थिक समृद्धिको अभियान, वित्तीय साक्षरताको ज्ञान” भन्ने मुल नाराका एक दिने कार्यक्रम सम्पन्न गरिएको छ । मोरङको धनपालथान-४, स्थित सारदा उच्च माध्यमिक बिधालयमा भएको उक्त...बाँकी

    कोशी प्रदेश खारेजको माग गर्दै नेपाल जनप्रगतिशिल मञ्च कतारले लाजेहाङलाई शहिद धोषणा गर्न गऱ्यो माग

    गजेन्द्र खालिङ राई/कतार – प्रदेश नं. १ मा प्रदेश सरकारले कोशी प्रदेश नामकरण गरेपछि कोशी प्रदेश खारेजको माग सहित त्यसको विरोधमा भइरहेको आन्दोलन तथा संधीय संरचनाबारे प्रवास पार्टी अन्तरगतको नेपाली जनप्रगतिशिल मञ्च, जनजाति विभाग कतारले...बाँकी

    किराया इजरायलले सागीतिक कार्यक्रमसहित ५०८३औं उभौली साकेला भव्य मनाउने तयारी

    इजरायल – किरात राई यायोक्खा इजरायलको आयोजनामा आगामी १२ मे २०२३ इजरायलको तेलअभिव स्थित यादखरुचिम १५ मा साझ ७ः३० बजेदेखि किरातीहरुको महान चाड उभौली साकेला यलेदोङ ५०८३ मनाउने तयारी गरिएको छ। किरात राई यायोक्खा इजरायलको आयोजनामा...बाँकी

    सिन्धुपाल्चोक सेवा समाज कुवेतको कार्यसमिति पुनर्गठन

    कुवेत – सिन्धुपाल्चोक सेवा समाज कुवेतको कार्यसमिति पुनर्गठन भएको छ। समाजका अध्यक्ष बिकास तामाङले कुवेत बसाईलाई बिट मारेर स्व्देश फर्किएपछि कोषाध्यक्ष रोशन पाख्रीनलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको संरक्षक माधव पौडेलले जानकारी दिए। बैदेशिक रोजगारीमा आएर...बाँकी

    पैसा तिर्न नसक्दा छोराछोरीसहित श्रीमती अस्पतालमा बन्धक, श्रीमान् विदेशमा बेरोजगार

    अजयकुमार साह,धनुषा। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारबापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक छिन्। गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि...बाँकी