News Portal

पाटन उच्च अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणको पुनरावेदन पेशी आज

हिमालीसंचार संवाददाता
२८८ पटक

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेश बदर माग गर्दै दर्ता भएको पुनरावेदन सुनुवाइका लागि पाटन उच्च अदालतमा बिहीबारलाई पेशी तोकिएको छ।

न्यायाधीश सुवास पौडेल र दीपेन्द्र अधिकारीको इजलासले सुनुवाइ गर्ने छ। यसअघि पुनरावेदन गरेका सबै जनाको कैफियत प्रतिवेदन आई नपुगेको भन्दै अघिल्लो पटक आइसकेपछि लगाउमा राखेर पेश गर्न आदेश भएको थियो।

२० जनाले पुनरावेदन गरेका छन्। यसअघि काठमाडौं जिल्ला अदालतले १६ जनालाई थुनामा पठाएको थियो।

सांसद टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेसहितले पुनरावेदन गरेका छन्।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...