News Portal

धरान, झापापछि खोटाङमा गोरु काटेर सामुहिक भोजन

हिमालीसंचार संवाददाता
१०८८ पटक

खोटाङ – पूर्वाञ्चलको खोटाङ जिल्लामा मंगोल नेसनल अर्गनाइजेसनका कार्यकर्ताहरुले सांस्कृतिक क्रान्ति भन्दै गोरु काटेर सामूहिक भोजन गरेका छन् । उनीहरुले सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरमा गोरु काटेर सामुहिक भोजन गकेका हुन् ।

मंगोलका कार्यकर्ताहरुले यसअघि झापा लगायत अन्य पूर्वका विभिन्न जिल्लाहरुमा पनि गोरु काटेर सामूहिक भोजन गरेका थिए । पूर्वाञ्चलका विभिन्न जिल्लामा सांस्कृतिक क्रान्तिको रुपमा गोरु काटेर सामुहिक रुपमा खाने अभियान चलाउने भनेर पहिल्यै घोषणा गरेका थिए ।

गोरु-गाई काटेर खाएको आरोपमा राज्यले मानिसहरुलाई पक्राउ गरी कारबाही गर्ने कार्य तीव्र पारेपछि सोको प्रतिरोधमा सामुहिक रुपमा जम्मा भएर गोरु काटेर खाने अभियान मंगोलका कार्यकर्ताहरुले चलाएका हुन् ।

त्यस्तै, गत महिना धरानमा सांस्कृतिक अभियान्ताहरुले गोरु काटेर सामूहिक भोजन गरेका थिए ।

फोटो सामाजिक संजालः

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...