News Portal

 लवरेन्स ब्यूटी सलोनको ग्राण्ड ओपनिङ

कर्ण बहादुर अधिकारी
४३८ पटक

 काठमाण्डौं-ब्यापार ब्यवसायमा छलाङ मार्दै अगाडी बढी रहनु भएका ब्यवसायी रीता थापाले काठमाण्डौ महलमा संचालनमा आई रहेको लवरेन्स ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको शाखा बिस्तार गर्ने क्रममा शामाखुशी चोक नजिक रहेको नर्थ सिटी मलको पहिलो तलामा लवरेन्स ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर खोलिए संगै उक्त ब्युटी सलोनको ग्राण्ड ओपनिङ यहि असोज ८ गते सोमबार हुँदैछ ।

उक्त ओपनिङको दिन आउने ग्राहक बर्गलाई २५ % छुट दिईने कुराको जानकारी समेत गराउनु भएको छ। यहाँ अनुभवी ट्रेनर द्वरा बिशेष गरी युरोप अमेरीका अष्ट्रेलिया र क्यानाडा अध्ययन एवं रोजगारका लागि जाने नेपाली भाई बहिनीहरूलाई कपाल कटिङ सम्बन्धि शीप मुलक तालिम दिई रहेको छ।यहाँ कपाल संबन्धी सम्पूर्ण कामहरू कपालको ट्रिटमेन्ट,थ्रेडिङ,मेकअप,हेयर कट,जेल नेल एक्सटेन्सन ,मनिक्युर,पेडीक्युर,हेयर केट्रिन,हेयर कलर,हेयर कर्ली,ब्रिडल मेकअप लगायत सम्पूर्ण कार्य गरीन्छ । काम संबन्धि कुनै पनि सोध पुछ गर्नु परेमा 9849524504 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...