पौष-३,मंगलबार/बेलबारी – मोरङको बेलबारीबाट रातरात सारिएको कोशी प्रदेश प्रहरी अस्पताल पुनः बेलबारी आउने भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले बेलबारीमा ठाउँ अभाव भएको भन्दै प्रदेश प्रहरी अस्पतालालाई सुनसरीको इनरुवा स्थित जिल्ला समन्वय समितिको भवनमा...बाँकी
पौष-३, मंगलबार/काठमाडौं – सर्वोच्च अदालतले एनसेलसँग लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ। आज मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतले सुनुवाइ गर्दै विपक्षीको नाममा लिखित जवाफ पेश गर्न आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता...बाँकी
क्यानाडा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी)-(ग्लोबल) क्यानाडाको राष्ट्रिय महाधिवेशन तथा साधारण सभा क्यानाडाको ब्राम्पटनको एभरेष्ट तेकान्दो हलमा एक बृहत कार्यक्रम आयोजना गरी सफलता पूर्वक सम्पन्न भएको छ। राष्ट्रिय महाधिवेशनले गिरि बुडाथोकीको अध्यक्षतामा...बाँकी
काठमाडौं। नेपाल प्रहरीभित्र राजनीतिक हस्तक्षेपको प्रसङ्ग आउनासाथ तत्कालिन गृहमन्त्रीहरू खुमबहादुर खड्का, बामदेव गौतमको नाम अगाडि आउने गर्छ। प्रहरीमा अहिले पनि राजनीतिक दबाब कम छैन। तर, त्यसको देखिने सुरुआतचाहिँ पूर्वउपप्रधानमन्त्री गौतमबाट नै भएको थियो। उनले लोकेन्द्रबहादुर...बाँकी
पौष-२,सोमबार/काठमाडौं – त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहलाई गिनिज बुक अफ द वर्ल्डले अवलोकन गर्ने भएको छ । त्रिविले यती धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित गिनिज बुकलाई रेकर्डका लागि अनुरोध गरेको थियो। सो कार्यक्रमको क्रममको...बाँकी
पौष-२, सोमबार/काठमाडौं – नेपाल सरकारले कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सोमबार शोक मनाउने भएको छ। शेख नवाफको गत मंसिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको थियो। उनको निधनप्रति...बाँकी
काठमाण्डौ। रुसी सेनामा कार्यरत कैलालीका एक युवकको मृत्यु भएको छ। युक्रेन र रुसबिचको लडाइमा रुसका तर्फबाट लडिरहेका टीकापुरका युवकको मृत्यु भएको हो। टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युक्रेन र रुसको सीमामा मृत्यु भएको...बाँकी
काठमाण्डौ। मिठो स्वरकी धनी गायिका बिमा सारु मगरको निकै मिठो “हङ्कङ सहर” बोलको गीत गायिका बिमा सारु मगरकै अफिसियल युट्युब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा ल्याइएको छ। “हङ्कङ सहर” गीतमा गायिका बिमा सारु मगरलाई गायक...बाँकी
कुवेत – कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधन भएको छ। कुवेतको आधिकारिक न्यूज च्यानलमा ८६ वर्षको उमेरमा उनको निधन भएको जानकारी दिएको हो।यसअघि टिभीमा प्रसारण हुने नियमित कार्यक्रम अचानक बन्द गरी कुरानको श्लोक देखाइएको...बाँकी
मंसिर-३०,शुक्रबार/काठमाडौं – आज काठमाडौं र ललिपुरका विभिन्न स्थानमा आज पाँच घन्टा विद्युत् अवरूद्ध नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौंको महाराजगञ्ज वितरण केन्द्रको हेपली फिडर अन्तर्गत पर्ने हेपाली हाइट, देउराली जनता, कुवर...बाँकी