News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    एनआरएनए मकाउको अध्यक्षमा सन्तोष गुरुङ चयन

    मकाउ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी – ग्लोबल) मकाउको राष्ट्रिय महाधिवेशन २१ डिसेम्बर २०२३ का दिन सम्पन्न भएको छ। महाधिवेशनले सन्तोष गुरुङको अध्यक्षतामा १३ सदस्य नयाँ नेतृत्व र पूर्ण गुरुङ (देउराली)लाई आईसीसी...बाँकी

    कुवेतबाट फर्किएकी महिलाले आफूलाई कुवेत पठाउने मेनपावर व्यवसायीमाथि गरिन् हातपात

    काठमाडौं। नेपालबाट वैदेशिक रोजगारीमा गएकी महिलाले नेपाल आएर विदेश पठाउने मेनपावरको व्यक्तिलाई हातपात गरेकी छन् । केपी इन्टरनेसनल ओभरसिजबाट कुवेतमा पठाइएका महिला कामदारले मेनपावर सञ्चालक निर्मलराय अमातलाई हातपात गरेही हुन्। ती महिलाले वैदेशिक रोजगार विभागमा...बाँकी

    नगरप्रमुखले आश्वासन मात्रै दिए, घाँस बेचेर तलब खान्छन् शिक्षक

    डडेलधुरा। डडेलधुराको परशुराम नगरपालिका-६ चन्दनीस्थित सिद्धनाथ माध्यमिक विद्यालयको निजी स्रोतका शिक्षकलाई तलब खुवाउन घाँस बेचेर आर्थिक जोहो गर्दै आएको छ। विसं २०३१ मा स्थापना भएको विद्यालयले हजारौँ विद्यार्थी उत्पादन गरेर शिक्षा, स्वास्थ्य, कर्मचारी र राजनीतिक...बाँकी

    मारिएका साउदी पत्रकार खशोग्गीकी श्रीमतीलाई अमेरिकाले दियो शरण

    एजेन्सी। टर्कीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासमा मारिएका पत्रकार जमाल खशोग्गीकी श्रीमती हानान इलात्राले अमेरिकामा राजनीतिक शरण पाएकी छन्। अमेरिकी गुप्तचर एजेन्सीले अक्टोबर २०१८ मा जमाल खशोग्गीको हत्यामा साउदी अरेबियाको हात रहेको दाबी गरेको छ।...बाँकी

    गौरीफन्टा नाकामा प्रहरी हवल्दारमाथि हातपात

    काठमाडौँ। कैलालीको गौरीफन्टा नाकामा एक नेपाली प्रहरी कर्मचारीमाथि भारतीय नागरिकले हातपात गरेका छन्। प्रहरीको पोशाकमै रहेका ती हवल्दारमाथि भारतीय नागरिकले हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। भिडियोमा देखिएका प्रहरी हवल्दार डोकेबजार प्रहरी चौकीमा कार्यरत...बाँकी

    एसइईमा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

    भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि...बाँकी

    वैदेशिक रोजगारीमा जाँदा के–के कुरामा ध्यान दिनुपर्छ

    कुवेत- यदि तपाईँ वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ भने विभिन्न कुरामा आवश्यकता अनुसार ध्यान पुर्याउनु पर्ने जरुरी देखिन्छ । १) घर परिवारसँग सल्लाह, छलफल र परामर्श गरेर सहमतिमा वैदेशिक रोजगारीमा जाने निर्णय गर्ने । सबै भन्दा...बाँकी

    कुवेतका अमिरद्वारा देश र जनताका लागि ‘वफादार नागरिक’ बन्ने प्रतिबद्धता

    कुवेत -महामहिम अमिर शेख मिशाल अल अहमद अल–अहमद अल–जाबेर अल सबाहले बुधबार आफ्नो देश र जनताका लागि “वफादार नागरिक”बन्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यकारी र विधायी अधिकारीहरूले कुवेत राज्यको सर्वोत्तम हितका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको...बाँकी

    कुवेतमा एकजना नेपालीको मृत्यु शव  नेपाल पठाउने प्रक्रियामा

    कुवेत– वैदेशिक रोजगारीका लागि कुवेत गएका काभ्रेको पनौती नगरपालिका- २, गुर्दुमका कृष्ण तामाङको मृत्यु भएको छ। तीन महिनाअघि कुवेत गएका तामाङको यही डिसेम्बर १७ गते राति सुतेकै अवस्थामा मृत्यु भएको हो। राति खाना खाएर सुतेका तामाङ भोलिपल्ट...बाँकी

    यूएईको शारजा विमानस्थलबाट नेपाल आएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला

    पौष-४,बुधबार/काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई)को शारजा प्रान्तबाट काठमाडौँ आएको विमानको शौचालयमा नवजात शिशुको शव फेला परेको छ ।  आज बुधवार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला...बाँकी