News Portal

सुनको भाउ घट्दा चाँदीमा सामान्य वृद्धि : आइतबारको बजार मूल्य

संगीता गुरुङ
२५१ पटक

काठमाडौँ, वैशाख २८ — नेपाली सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ भने चाँदीको मूल्यमा केही वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा ३०० रुपैयाँले कम हो।

शुक्रबार तोलाको मूल्य १ लाख ९० हजार ८०० रुपैयाँ थियो। लगातार स्थिर जस्तो देखिएको सुनको बजारमा आइतबारको गिरावटलाई साना उतारचढावकै रूपमा लिइएको छ।

यसैबीच, चाँदीको मूल्य भने हल्का उकालो लागेको देखिन्छ। अघिल्लो दिन १ हजार ९६० रुपैयाँ कायम रहेको चाँदी आइतबार १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँ पुगेको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...