News Portal

  • गृहपृष्ठ समाचार

    बुटवलमा ‘नगर प्रमुख आमा सुरक्षा कार्यक्रम’ अगाडि बढाउने निर्णय

    पौष-१२, बिहिबार/लुम्बिनी – बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर, हरियाली र उज्यालो शहर बनाउनका लागि विभिन्न कार्ययोजना बुटवल उपमहानगरपालिकाले अगाडि बढाइएको छ। बुटवल उपमहानगरपालिकाको बुधबारदेखि शुरु नगर सभाको १४औं अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख खेलराज पाण्डेले चालु आर्थिक...बाँकी

    मोरङको जनता क्याम्पसको प्रांगनमा नाटक मञ्चन, नाटक प्रस्तुतिले स्थानीय उत्साहित

    पौष-१२,बिहिबार/मोरङ – मोरङको रंगेली नगरपालिका- ७ स्थित जनता क्यापसमा नाटकको माध्यमबाट  कलाकारहरुले जनचेतना गराएका छन् ।  शिल्पी थिएटर काठमाडौंले नाटकको प्रदर्शनी गरेको  हो ।  उक्त नाटमा रङ्गमञ्च अन्तर्गत देशव्यापी रुपमा प्रदर्शन गरिरहेको नाटक “सट्टापट्टा गरिएको...बाँकी

    क्रिश्चियनको भेलामा विवादीत अभिव्यक्ति दिने संस्कृतिमन्त्री किराँतीका कारण माओवादीभित्र खैलाबैला

    काठमाडौं। क्रिश्चियन धर्मावलम्बीहरूको एउटा कार्यक्रममा पुगेर विवादीत अभिव्यक्ति दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिका कारण माओवादीभित्र खैलाबैला मच्चिएको छ। किराँतीको अभिव्यक्तिका कारण माओवादीमा रहेका कतिपय सदस्य र नेताहरू जसले विभिन्न...बाँकी

    सिन्धुलीमा बस र मोटरसाईकल दुर्घटना हुदा खोटाङका दुईजनाको मृत्यु

    पौष-९, सोमबार/खोटाङ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित वीपी राजमार्गमा सोमबार बिहान सवारी दुर्घटना हुँदा खोटाङका दुई जनाको मृत्यु भएको छ । रामेछापको मन्थलीबाट काठमाडौतर्फ जाँदै गरेको बस र बिपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्कीदा...बाँकी

    झापाली समाज युएईको आयोजनामा बनभोज कार्यक्रम सम्पन्न

    पौष-९,सोमबार/युएइ – झापाली समाज युएईको आयोजनामा रमाईलो बनभोज कार्यक्रम सम्पन्न भएको छ। सन् २०१५ मा स्थापना भएको समाजले हरेक बर्ष झै यस वर्ष पनि भव्य र सव्य तरिकाले आफ्ना सदस्य तथा युएईमा कार्यरत नेपालीहरुलाई भेला...बाँकी

    पूर्वाञ्चलको काँकरभिट्टा–लौकही सडक स्तरोन्नति गर्न ११ हजार ५ सय १३ रुख काटिने

    पौष-९,सोमबार/मोरङ – पूर्वाञ्चलको पूर्वपश्चिम राजमार्ग अन्तरगत काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि ११ हजार ५ सय १३ वटा रुख काटिने भएको छ। उक्त परियोजना तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो...बाँकी

    धरानमा नेवा च्यारिटी फण्डद्धारा शैक्षिक सामग्री वितरण

    पौष-८,आइतबार/धरान – नेवा च्यारिटी फण्ड अन्तरर्गत धरान रन संस्थाले गत शनिवार विधार्थीहरुलाई गत आर्थिक बर्षहरुमा जस्तै यो बर्ष पनी शैक्षिक सामग्री वितरण गरेको छ । धरान रनले आफ्नै कार्यालयमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरि...बाँकी

    खोटाङमा निःशुल्क आँखा शिविर संचालन, ५ सय ९० जना लाभान्वित

    पौष-८, आइतबार/खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया गरिएको छ । खोटाङको त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहिबारदेखि शनिबारसम्म नि:शुल्क शिविर सञ्चालन...बाँकी

    नेपाल कुवेत सरोकार समाजले फेब्रुअरी १६ फूटबल टुर्नामेन्ट गर्ने

    कुवेत– कुवेत नगरीमा सन् २०१४  मा ‘समाज र देश निर्माणका लागि यूवा एकता’ भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले  फूटबल टुर्नामेन्ट गर्नेभएको छ। कुवेतको नेपाली समाजमा स्थापना  कालदेखी नै बिभिन्न सामाजिक कार्यमा समाज सक्रिय...बाँकी

    किन सर्बत्र विरोध भयो संस्कृति मन्त्री सुदन किराँतीले बोलेको भिडियो क्लिप

    काठमाण्डौ। इसाई धर्म मान्नेहरूको कार्यक्रममा संस्कृति मन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिको इसाई इतर पक्षले बिरोध गरिरहेका छन्। इसाईहरूले भने मन्त्री किराँतीले सहि बोलेको भन्दै किराँतीलाई साहसी नेताको संज्ञा दिइरहेका छन्। किराँतीले बोलेको भनेको भिडियोमा ‘क्रिश्चियनलाई...बाँकी