News Portal

सुनचाँदीको मूल्यमा एकैदिन ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?

हिमालीसंचार संवाददाता
२७० पटक

काठमाडौं, वैशाख २९ – नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ, जसले बजारमा नयाँ तरंग ल्याएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार छापावाल सुनको मूल्यमा प्रतितोला ३ हजार ७ सय रुपैयाँको गिरावट आएको हो।

महासंघका अनुसार सोमबार छापावाल सुन १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा कम हो। आइतबार उक्त सुनको मूल्य १ लाख ९० हजार ५ सय रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार १ हजार ९७० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार १ हजार ९६० रुपैयाँमा झरेको हो।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...