मंसिर-२९, शुक्रबार/काठमाण्डौं – नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । पूर्वगृहमन्त्री खाणलाई बिहिबार उच्च अदालत पाटनले ३० लाख रुपियाँ धरौटीमा छोड्न...बाँकी
कुवेत -कुवेतका लागि नवनियुक्त नेपाली राजदूत घनश्याम लम्साललाई एनआरएनए एनसिसि कुवेत र विभिन्न संघ सस्थाले स्वागत गरेका छन । नेपाल सरकारबाट कुवेतका लागि नवनियुक्त राजदूत लम्साललाई गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको आयोजनामा कुवेतको...बाँकी
एजेन्सी। केन्याले जनवरीदेखि सबै विदेशी आगन्तुकहरूको लागि भिसा आवश्यकता खारेज गर्ने भएको छ। केन्या जाने विदेशी आगन्तुकहरूले जनवरी २०२४ देखि भिसा लिनु नपर्ने भएको हो। राष्ट्रपति विलियम रुटोले मंगलवार राजधानी नैरोबीमा आयोजित जम्हुरी दिवस वा...बाँकी
मंसिर-२८ बिहिबार/धनकुटा – पूर्व–पश्चिम संकल्प यात्राका क्रममा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपात भएको छ। भोजपुर जिल्लाबाट धनकुटा जिल्लातर्फ जानेक्रममा अध्यक्ष ओलीमाथि हातपात भएको हो। धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि...बाँकी
मंसिर-२८, बिहिबार/मोरङ – मोरङको रंगेली अस्पतालमा बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले निरीक्षण गरेका छन्। उनले अस्पतालको ओपिडी, एमर्जन्सी, प्रसुति सेवा, बहिरंग सेवा तथा भर्ना भएका बिरामीहरुलाई लगायतको निरीक्षण समेत गरेका थिए । मन्त्रीले...बाँकी
मंसिर-२७, बुधबार/खोटाङ – पहिचानवादीहरुले पुर्वाञ्चलका विभिन्न स्थानहरुमा अनिश्चिकालका लागि सडक अवरुद्ध गरेको अभियोगमा मंगलबार पूर्वमन्त्री गोपाल किराती सहित पाँच जना पहिचानवादीहरुलाई पक्राउ गरिएको थियो। आज उनीहरुलाई पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गर्ने...बाँकी
मंसिर-२७,बुघबार/झापा– नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष तथा प्रदेश नं. १ पुन:नामाकंन समितिका संयोजक पाण्डवलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनले फेसबुक पेजमा आफूलाई प्रहरीले बिना वारेन्ट घरबाटै गिरफ्तार गरेको उल्लेख गरेका छन् ।...बाँकी
मंसिर-२७, पाँचथर – प्रदेश नं. १ संघर्ष समितिले पहिचानका लागि युवा दस्ता सार्वजनिक गर्दै बुधबार पाँचथरको सदरमुकाम फिदिममा आयोजित एक कार्यक्रममा पहिचानवादीहरुले मार्चपाससहित १ हजार १ सय ११ जनाको सदस्यीय युवा दस्ता सार्वजनिक गरिएको हो...बाँकी
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ। यातायात प्रणालीमा सुधारका लागि महानगरले बसको रुट मिलाउने लागेको हो। महानगरले पेलिकन क्रसिङ लाइट बिस्तार गर्दै जाने, एकतर्फी सडक व्यवस्थापन, मोटरसाइकल ग्यारेजका लागि...बाँकी
मंसिर-२७, बुधबार/झापा – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर ढुङ्गा हान्दैमा पहिचानवादी बन्न नसकिने भन्दै पहिचानवादीहरुलाई आफ्नो मागलाई शान्तिपूर्ण ढंगले राख्न सुझाव दिएका छन् । दमक नगरपालिकाले आयोजना गरेको लागुऔषधको नियन्त्रण, रोकथाम सचेतना...बाँकी