News Portal

  • सुनको मूल्यमा ठूलो गिरावट, चाँदीमा सामान्य वृद्धि

    हिमालीसंचार संवाददाता
    १७५ पटक

    काठमाडौं, वैशाख २६ – नेपाली सुन बजारमा आज शुक्रबार ठुलो गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६ सय रुपैयाँले उकालो लागेको सुनको मूल्य आज एकैदिन १ हजार ४ सय रुपैयाँले घटेको छ।

    यस गिरावटसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ८ सय रुपैयाँमा झरेको छ। हिजो बिहीबार यसको मूल्य १ लाख ९२ हजार २ सय रुपैयाँ थियो।

    चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। बिहीबार प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढ्दै १ हजार ९ सय ६० रुपैयाँमा पुगेको महासंघले जानकारी दिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...