असार-१८, शुक्रबार/काठमाडौं – कक्षा १२ को नतिजा शुक्रबार बिहान राष्ट्रिय परीक्षा बोर्डले २०८१ वैशाख १४ देखि सञ्चालन भएको परीक्षाको नतिजा आज विहान सार्वजनिक गरेको हो। राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ एक...बाँकी
धनगढी। कैलालीको गेटा मेडिकल कलेज नजिकै सडकमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ। बुधवार मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा मृत भेटिएकी महिला धनगढी उपमहानगरपालिका–११ बरबट्टाकि ३५ वर्षीया कुमारी चौधरी भएको खुलेको प्रहरीले जनाएको छ।...बाँकी
लेबनान। इजरायलको आक्रमणमा इरानमा हमास प्रमुख इस्माइल हनिया तथा लेबनानमा हिजबुल्लाहका कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा हिंसा चर्किने खतरा बढेको छ। यसैबीच इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव दिएको छ। लेबनानसमेत...बाँकी
काठमाडौं। सरकारले विभिन्न १८ देशका लागि राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित विभिन्न १८ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको हो। सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, अष्ट्रेलिया,...बाँकी
काठमाडौँ। नेपाल प्रहरीका उच्च अधिकारीहरूले राजनीतिक हिमचिम बढाएको र प्रहरी प्रशासनमा रहेका बेला चेनअफ कमाण्ड तोड्दै पदीय दुरुपयोग गरेको आरोप लगाएर एआइजी श्याम ज्ञावालीमाथि छानबिन सुरु गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत ज्ञावालीलाई हटाएर अर्को...बाँकी
साउन-१६, बुधबार/मोरङ – मोरङको जहदा गाउँपालिका-४ रामचोक स्थीत लोहान्द्रा खोलामा मंगलबार एक कार्यक्रमको आयोजना गर्दे कृतिम घटना अभ्यास गरिएको छ। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी सहित नेपाल रेडक्रस सोसाइटीलगायत संचारकर्मीहरूको उपस्थितिमा अभ्यास कार्यक्रम...बाँकी
जापान। जापानमा हुने सेमिनारमा सहभागी गराउने भन्दै अवैध रुपमा जापानमा नेपाली भित्र्याउने समीर लामालाई प्रहरीले पक्राउ गरेको छ। लामालाई सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। दुई युवतिसहित गत जुलाई १८ तारिख जापान आएका...बाँकी
तस्वीर : पुष्पराज जोशी काठमाडौं। संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले नेपालसहित दक्षिण एसियाली मुलुकमा भारी वर्षासँगै आएको बाढी-पहिरोमा परी बालबालिका र किशोरकिशोरीहरु प्रभावित भएको भन्दै चिन्ता व्यक्त गरेको छ। युनिसेफका अनुसार यस्ता प्राकृतिक प्रकोपबाट ६०...बाँकी
साउन-१४,सोमबार/बुधबार – बिजय सुब्बाको लेखन तथा निर्देशन रहेको पुर्वाञ्चल फिल्म एकेडेमी धरानको ब्यानर तथा याक्थुङ चलचित्रकर्मी संघ केन्द्रको संयोजकत्वमा निर्माण हुन लागेको चलचित्र ‘सिटी अफ वार’को आज धरानमा शुभमुर्हत गरिएको छ। चलचित्रको मुख्य कलाकारको रुपमा...बाँकी
ढाका। बङ्गलादेशमा पक्राउ परेका विद्यार्थी नेतालाई रिहा नगरेपछि विद्यार्थीहरूले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध आन्दोलन गर्ने क्रममा पक्राउ परेका आफ्ना नेताहरूलाई रिहा गर्नुपर्ने, आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका नागरिकका आफन्तसँग...बाँकी