पोखरा। पोखरामा पत्रकारमाथि हातपात गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको आयोजनामा आइतबार भएको सवारीसाधन बन्द गरेको विषयमा रिपोर्टिङको क्रममा खटिएका दुई पत्रकारलाई...बाँकी
काठमाडौं। वैदेशिक रोजगारीमा जाने युवाहरुले मलेसिया र खाडी राष्ट्र नै पहिलो प्राथमिकतामा राखेको पाइएको छ। मलेसिया र खाडीका मुलुकहरूका अतिरिक्त माल्टा, सिगापुर, दक्षिण कोरिया, जापान, इजरायल र बेलायतलगायतका मुलुकहरूका लागि श्रम स्वीकृतिको व्यवस्था भएपनि युवाहरुले...बाँकी
काठमाडौँ। आठ जिल्लाका युवाले वैदेशिक रोजगारीमा सबैलाई उछिनेका छन्। विशेष गरी मधेस प्रदेशका युवाले यसमा नेतृत्व लिएका हुन्। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजार २९७ जना रोजगारीका लागि बिदेसिएका...बाँकी
काठमाण्डौ। संयुक्त अरब इमिरेट्स युएईमा मृत्युदण्डको सजाय तोकिएका भुवन श्रेष्ठ ब्लडमनी बुझाएर स्वदेश फर्किएका छन्। बिरामी साथीलाई अस्पताल लैजाने क्रममा निधन भएको घटनामा मृत्युदण्डको सजाय पाएका ओखलढुंगाको चिसंखुगढी गाउँपालिका– ३ का श्रेष्ठ ५० लाख ब्लडमनी बुझाएर...बाँकी
कुवेत सिटी। नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत शाखाको सचिव हरि बानियाँले पदबाट राजिनामा दिएका छन्। गत सोमबार जुलाई २२ तारिख २०२४ मा सचिव बानियाँले राजिनामा बुझाएका हुन। उनी तेश्रो अधिवेशनबाट सचिवमा नियुक्त भएका थिए।...बाँकी
साउन-९, बुधबार/नुवाकोट – आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जनलाई नुवाकोट अदालतले साधारण तारेखमा रिहा गरिएको छ। एक महिला बेपत्ता बनाएको अभियोगमा उनलाई नुवाकोट प्रहरीले १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको माग दाबीसहित...बाँकी
काठमाडौं। नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना हुने गरेका छन्। ती दुर्घटनामा परी दैनिक औसत सात जनाले ज्यान गुमाउने तथा ८८ जना घाइते हुने गरेका छन्। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक...बाँकी
अबुधाबी। युएईले सडकमा प्रदर्शन गरिरहेका बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। युएईले धेरै बंगलादेशी प्रवासीहरूलाई आफ्नो देशको सरकारबिरूद्ध प्रदर्शन गरेको आरोपमा पक्राउ गरेको छ। युएईका विभिन्न सडकमा भएको विरोध प्रदर्शनमा अशान्ति भड्काउने, कानून कार्यान्वयनमा बाधा पुर्याउने,...बाँकी
काठमाडौं – बङ्गलादेशमा जारी आरक्षण कोटा प्रणाली बिरोधी आन्दोलनमा आरक्षण बिरोधी र आरक्षण चाहिन्छ भन्नेहरू एक आपसमा लड्दा ११५ जनाको मृत्यु र हजारौको संख्यामा घाइते भएको छ। आरक्षणको पक्षमा सरकारको पूर्ण समर्थन रहेका कारण प्रहरी...बाँकी
डोल्पा। हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ। चीनको सिमानामा पर्ने उक्त नाका कोरोना महामारीपछि बन्द थियो। नाका यही साउन को १७ गतेदेखि खोल्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी...बाँकी