News Portal

  • गृहपृष्ठ समाचार, समाज

    साउन महिनामा दिदि-बहिनीहरुको हरियो रंगका चुरा र पोते आकर्षण

    श्रावण-४, शुक्रबार/मोरङ – हरियो चुरा र पोतेको बिक्री बढेको छ। साउन महिनामा धेरै महिलाहरुले हरियो चुरा, पोते र हरियो पहिरन लगाउने गरेका छन् । चुरा र लत्ता कपडाका पसलहरुमा जाने युवतीहरु रोजाई हरियो रंग कै...बाँकी

    जनता क्याम्पस रंगेलीका प्राचार्य खतिवडाको बिदाइ

    साउन-४, शुक्रबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका-७ रहेको जनता क्याम्पस प्राचार्य खतिवडाले अवकास पाएका छन्। ०४४ सालदेखि स्थापन भएको क्याम्पसमा लामो समयदेखि क्याम्पस प्रमुख समालेका लोचनप्रसाद खतिवडाले ३७ बर्षपछि अवकाश भएका हुन। ०४४ सालमादेखि   संस्थापकका...बाँकी

    रथी सिग्देलको उमेरबारे केही विवाद छैन : नेपाली सेना

    काठमाडौँ। नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर सम्बन्धी कुनै विवाद नरहेको प्रष्ट्याएको छ। बिहीबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको उमेर सम्बन्धमा कुनै विवाद नरहेको प्रष्ट्याएका हुन्।...बाँकी

    कुवेतमा एक महिलाको मृत्यु, घर फर्काइदिन्छु भन्दै एजेण्ट फरार

    कुवेत – आएकी ४७ बर्षिया कल्पना भुजेलको मृत्यु भएको छ। शिवसतासी नगरपालिका – २ झापा स्थायी घर भएकी भुजेलको गत जुलाई १५ तारिक उपचारको क्रममा कुवेतको मुबारक अल कबिर अस्पतालमा मृत्यु भएको हो। नेपाली राजदूतावास...बाँकी

    बैतडीको जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बन्दी

    बैतडी। बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। पच्चीस जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ। चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छभने क्षमताभन्दा बढी बन्दी...बाँकी

    नेपाल आदिवासी जनजाती महासंघ कुवेतद्वारा ‘विश्व आदिवासी दिवस अगष्ट ९ मनाउने

    कुवेत– नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखा द्वारा यही अगष्ट ९ तारिख शुक्रबार कुवेतको खेतान स्थित राजधानी प्यालेसमा ‘विश्व आदिवासी दिवस २०२४ कार्यक्रम सम्पन्न गर्ने भएको छ। संयुक्त राष्ट्र संघद्वारा पारीत अगष्ट ९ लाई विश्वभरिका...बाँकी

    तनहुँ सेवा समाजकाे तेश्रो अधिवेशन सम्पन्न अध्यक्षमा सोम बहादुर खत्री चयन

    कुवेत– तनहुँ सेवा समाजले तेश्रो अधिवेशन सम्पन्न भएको छ। हिजो १२ जुलाइ २०२४ का दिन कुवेतको फरवानियास्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा सम्पन्न अधिवेशनबाट सन २०२४-२०२६ कार्यकालको लागि सोम बहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत...बाँकी

    मोरङको रंगेली प्रहरीद्वारा १५ सय केजी गाँजा नष्ट

    असार-२९, शनिबार/मोरङ – मोरङको रंगेलीमा इलाका प्रहरी कार्यालय रंगेलीले १५ सय किलोग्राम गाँजा नष्ट गरेको छ। रंगेली ७ स्थित तिरुपति आर्यघाट नजिकैमा रहेको डस्वसिन साईडमा ठुलो मात्रामा गाँजा नष्ट गरिएको हो। गत १५ दिन अगाडि ...बाँकी

    मानव बेचविखनमा दोषी पाँचै जनालाई जेल सजाय

    धादिङ। १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ। जिल्ला अदालत धादिङले दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीन जनालाई सफाइ दिएको र...बाँकी

    कुवेतमा सडक दुर्घटनामा एक नेपाली युवतीको मृत्यु

    कुवेत। कुवेतमा सडक दुर्घटनामा एक नेपाली युवतीको मृत्यु भएको छ। २६ वर्षीया नेपाली जलिना तामाङको मृत्यु भएको हो। कुवेतको मंगाफ क्षेत्रमा सडक दुर्घटनामा संखुवासभाकी जलिना तामाङको मृत्यु भएको हो। तामाङलाई मंगाफ क्षेत्रमा बेलुकी ८ बजे...बाँकी