News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    भैरहवा विमानस्थल बन्द : बुद्ध एयरको जहाज चिप्लिएपछि…

    काठमाडौँ। बुद्ध एयरको जहाज चिप्लिएका कारण रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज मध्याह्न १२ बजेसम्म बन्द रहने भएको छ। बिहीबार राति धावनमार्गमा चिप्लिएको बुद्ध एयरको ९एन एओसी कलसाइन भएको जहाज निकाल्न समय लागेकाले विमानस्थल खुल्न...बाँकी

     चितवन पहिरोमा परेर बेपत्ता बनेको एन्जल डिलक्स बसमा चालकसहित २४ जना यात्रु  बेपत्ता

    काठमाडौं – चितवन पहिरोमा परेर बेपत्ता बनेको एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौ‌का लागि छुटेको खुलेको छ ।गएराति चितवन पहिरोमा परेर बेपत्ता बनेको एन्जल डिलक्स बसमा चालकसहित २४ जना यात्रु  बेपत्ता...बाँकी

    शिवपुरी यातायात प्रालिले पनि संचालनमा ल्यायो ईभी गाडी

    नुवाकोट। नुवाकोटमा बिगतदेखि नै यातायात क्षेत्रमा एकक्षत्र राज गर्दै आईरहेको शिवपुरी यातायात प्रालिले नुवाकोटवासी जनताको सुबिधालाई मध्यनजर गर्दै ईलेक्ट्रिक गाडी संचालनमा ल्याएको छ। समितिमा केवाईसी कम्पनीको ११ सिटरको ईभी गाडी दर्ता गराएर ब्यबसायी कर्ण अधिकारीले...बाँकी

    रेडक्रसको जग्गा पूर्ववडा अध्यक्षद्वारा अनाधिकृत रुपमा भोगचलन गर्दै

    असार-२६, बुधबार/मोरङ – नेपाल रेडक्रस सोसाइटीको जग्गा अनाधिकृत रुपमा भोगचलन गरेको पाइएको छ। मोरङको सुनवर्षी नगरपालिका-६ कैरजामा रहेको नेपाल रेडक्रस सोसाइटी विराटनगरको-१७ कठा जग्गा लामो समयदेखि सो गाउँपालिकाका पूर्ववडा अध्यक्षले अनाधिकृत रुपमा उक्त  जग्गा भोगचलन...बाँकी

    अन्तर्राष्ट्रिय नेपाली समाजले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती मनाउने

    काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गतको भाषा साहित्य समितिले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ। समितिले आगामी असार ३० गते शनिबार अपराह्न ४ बजे भर्चुल माध्यमबाट कविता प्रतियोगिता...बाँकी

    माईती हिँडेकी महिलालाई एजेन्टले भुटान पुर्याए, उद्धार गरिदिन आग्रह

    नेपालगन्ज। बाँकेको बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर ४ वर्षीय छोरासहित घरबाट हिँडिन्। श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर जति गर्दा पनि सम्पर्क...बाँकी

    कुवेतमा नेपाली महिलाले गरिन आत्महत्या

    कुवेत– कुवेतमा एक नेपाली घरेलु कामदार महिलाले आफ्नै रोजगारदाता (स्पोन्सर)को घरमा झुण्डिएर आत्महत्या गरेकी छन्। वैदेशिक रोजगारीको लागि घरेलु कामदारमा कुवेत आएकी महिलाले साद अल अब्दुल्लाह क्षेत्रमा आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन। मृतकलाई थप...बाँकी

    संखुवासभा समाज कुबेतको प्रथम ऐतिहासिक अधिवेशन आगामि अगष्ट ३० मा हुने

    कुबेत -अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सानभन्ने सुन्दर नारालाई आत्मसात गर्दै,कुबेतमा तीन महिना पहिला गठन भएको संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आगामी अगष्ट ३० तारिक शुक्रबार २०२४ को दिन कुवेतको खैतान स्थित...बाँकी

    युवाहरु माझ चर्चित खेल एमएमए फाइट प्रशिक्षण धरानमा सुरु हुने

    असार-२४, बिहिबार/धरान – विश्वमा नै युवाहरु माझ लोकप्रिय बन्दै गएको फाइट गेम एमएमए (मिक्स मार्सल आर्ट) खेल धरानमा पनि सुरु हुने भएको छ । सुनसरीको धरानमा यहि असारदेखि वरियर्स डेन ट्रेनिङ्ग सेन्टरले धनकुटे रोड स्थित...बाँकी

    मोरङको रंगेली नगरका बिधुत प्राधिकरणको पोलहरुमा झेलियो लहरा

    असार-२३, आइतबार/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं.७ शुक्रबारे चोक वरिपरी बिधुत पोलहरुमा चरम लापारवाहीका कारण दुर्धटना हुने प्रवल सम्भावना रहेको छ। शुक्रबारे चोक छेउछाउका विधुतका पोलहरुमा विभिन्न लहराहरु झेलिदासम्म प्राधिकरणको ध्यान गएको छैन। लहराहरुले...बाँकी