असार-२३, आइतबार/इनरुवा – सुनसरीको सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि ४१ वटा ढोका खोलिएको छ । आज बिहान ६ बजेसम्म सप्तकोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको सप्तकोशी जलमापन केन्द्रले जनाएको...बाँकी
असार-२२, शनिबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र ३ गते भएको आगलागी पिडित स्थानीयहरुको आवास निमार्णाका लागि नेकपा एमाले रङ्गेली नगर कमिटीद्वारा एक कार्यक्रमको आयोजना गर्दै नगद हस्तान्तरण गरेका छन्। आयोजित कार्यक्रममा रङ्गेलीका मेयर दिलिप...बाँकी
कुवेत– नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १५ औं स्थापना दिवस आगामी २ अगष्टमा मनाउने भएको छ । कुवेतको सालमियास्थित गोर्खा किचनको सभाहलमा अध्यक्ष एकराज मल्लको अध्यक्षतामा आज बसेको बैठकले १५ औं स्थापना दिवस तथा...बाँकी
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले फ्रि भिसाको व्यवस्था कार्यान्वयनमा नरहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीमा जानेसँग दश हजारमात्रै सेवा शुल्क लिन पाउने व्यवस्था कार्यान्वयनमा नरहेको बताएका...बाँकी
कुवेत– कुवेतस्थित फरवानियाको क्राउन प्लाजा होटलमा कुवेतका सम्भावित व्यवसायी, लगानीकर्ता र सञ्चारकर्मी बीच “निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर” सम्बन्धी अन्तरक्रिया कार्यक्रम ३ जुलाईका दिन सम्पन्न भएको हो। कार्यक्रममा राजदूत घनश्याम लम्सालले दुई देशबीचको व्यापारिक सम्बन्ध...बाँकी
असार-२०, बिहीबार/मोरङ – मोरङको बुढिगंगा-१ निवासी शम्भुकुमार श्रेष्ठको हराएको ८१,६०० रुपैयाँ नगद विराटनगर-१५ रानी बस पार्कमा प्रहरीले फेला परेको छ। इलाका प्रहरी कार्यालय रानी विराटनगरका अनुसार हराएको रकम फेला पारी सम्बन्धित धनिलाई सुरक्षित रूपमा हस्तान्तरण...बाँकी
असार-२०, बिहीबार/मोरङ – “समृद्ध सुनवर्षीको आधारः स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार” भन्ने मूल नाराका साथ विगत दुई वर्षदेखि सुनबर्षी-५ स्थित वडा कार्यालयले उक्त कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ। यस्तो सम्मान कार्यक्रमले विद्यार्थीहरूलाई समेत पढ्न जोस-जाँगर...बाँकी
कुवेत– सरकारले जारी गरेको एम्नेस्टी प्रक्रिया सम्पन्न भएको छ। यस प्रक्रियामा गैरकानूनी रूपमा बसेका आप्रवासीहरूले स्वदेश फिर्ता हुन वा आफ्नो स्थिति कानूनी बनाउन अनुमति पाएका थिए। मार्च १७ देखि जुन ३० तारिखसम्म खुलाइएको एम्नेस्टी प्रक्रियामा सहभागी...बाँकी
असार-१९, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालीका-४ स्थित आमतोला बसोबास गर्दै आएका भयो हस्दाका १२ बर्षीय छोरा देव हस्दा विगत १५ दिनदेखि आर्थिक अवस्थाका कम्जोर भएका कारणले अस्पतालको शैथ्यमा छटपटाइरहेका छन्। खेल्ने क्रममा उनको खुट्टामा सामान्य...बाँकी
असार-१९, बुधबार/काठमाडौं – पूर्वाञ्चलको खोटाङ जिल्लाका युवा समाजसेवी गजेन्द्र खालिङ राईको अध्यक्षतामा “किरात खालिङ राई उत्थान संघ” कतार शाखा गठन गरिएको छ। दोहाको कतार शहर पुगेका खालिङ समुदायका अग्रजहरुको गत शनिबार सम्पन्न अनलाइन मिटिङ मार्फत...बाँकी