News Portal

काठमाडौंमा एक पुरुष मृत फेला

गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडास्थित सडकपेटीमा एक पुरुष मृत फेला परेका छन्।

संगीता गुरुङ
२५७ पटक

काठमाडौं, माघ ३ – गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडास्थित सडकपेटीमा एक पुरुष मृत फेला परेका छन्।

प्रहरीका अनुसार अन्दाजी ४५ वर्षका ती पुरुषको पहिचान खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

घटनास्थलमा स्थानीयले बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवलाई परीक्षणका लागि अस्पताल पठाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...