News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    राष्ट्रपति र सभामुखको चुनावमा हुनेछ प्रचण्डको परीक्षा

    रघुनाथ बजगाईं काठमाडौं। नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सम्वाद गर्ने निर्णय गरेको छ। आफ्नै निवास, धुम्बाराहीमा बिहीबार बोलाइएको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रचण्डसँग सम्वाद गर्ने प्रस्ताव ल्याएका हुन्। ‘प्रधानमन्त्रीलाई...बाँकी

    सत्ता पक्षकै सांसदको मत बदर हुँदा सुदूरपश्चिममा निर्वाचित भएनन् सभामुख

    कैलाली। सुदूरपश्चिममा सत्ता गठबन्धनका सांसदबाटै मत बदर हुँदा सभामुख निर्वाचन भोलिका लागि सरेको छ। आज भएको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारीले पहिलो चरणमा २७ मत प्राप्त गरे। तर दोस्रो चरणमा भने...बाँकी

    प्रदेश नं. १ का मुख्यमन्त्री कार्कीले पुस २९ गते विश्वासको मत लिने

    रविन्द्र बरासयल/विराटनगर – प्रदेश नं.  १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी पुस २९ गते विश्वासको मत लिने भएका छन् । आइतबार ६० जना सांसदको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका...बाँकी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वसको मत लिए

    विवेक अर्याल/काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन्। संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले संसदमा विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री प्रचण्डका पक्षमा २६८ जना सांसदले विश्वासको मत...बाँकी

    प्रदेश १ सरकार गठन, प्रचण्डका ज्वाइँको दाबी

    विराटनगर। प्रदेश १ सरकार गठनको अन्तिम तयारी भइरहँदा नेकपा माओवादी केन्द्रभित्र मन्त्रीको विषयमा विवाद बढेको छ। प्रदेश १ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच तालमेल गरेर सरकार गठन हुँदै छ। सरकार गठनको तयारी...बाँकी

    एमालेसँग एकीकरण गर्न इच्छुक हुनुहुन्छ ? माधव नेपालले भने- जुन गाउँ जानु छैन, किन बाटो सोध्नु !

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सञ्चाकर्मीले नेकपा एमालेसँग एकीकरण के हुँदैछ भनेर प्रश्न गर्दा ‘नजानुपर्ने गाउँको बाटो नसोध्न’ जवाफ दिएका छन्। शुक्रबार सिंहदरबारमा सर्वदलीय बैठकपछि एमालेसँग एकीकरण गर्न इच्छुक हो भन्दै पत्रकारले सोधेको...बाँकी

    विश्वासको मत लिन  हतारिए प्रचण्ड ?

    काठमाडौं – प्रचण्ड सुरुदेखि नै छिट्टै विश्वासको मत लिन चाहन्थे । उनले २७ वा २९ पुसको तयारी गरेका थिए । तर २७ गते पृथ्वी जयन्ती पर्‍यो भने २९ गते राख्दा प्रदेश मुख्यमन्त्री र सभामुखको भागबण्डा...बाँकी

    प्रधानमन्त्री प्रचण्डले “विश्वासको मत लिएर मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिमण्डल विस्तार नगर्ने भएका छन्। प्रधानमन्त्री प्रचण्डले पुसको अन्तिमतिर मात्रै मन्त्रीमण्डल विस्तार गर्ने बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री सरकारको नीति र न्यूनतम साझा कार्यक्रम बनाएर विश्वासको मत लिइसकेपछि...बाँकी

    मन्त्रालय किन गएनन् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कारण यस्तो छ !

    काठमाडौं। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शपथ लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभयो। त्यसपछि भने उहाँ फर्किएर मन्त्रालय जानुभएको थियो। सुरुको दुई दिन सञ्चो नभएको भनेर मन्त्रालय नगएका...बाँकी

    प्रदेश नं. १ मा मुख्यमन्त्रीका लागि एमाले-माओवादी दुबैको आ-आफ्नै अडान

    रविन्द्र बराल/विराटनगर – प्रदेश नं. १ केन्द्रिय राजनीतिको धटनका क्रमसंगै प्रदेश नं. १ मा समेत त्यसको प्रभाव परेको छ। नेपाली कांग्रेस प्रतिपक्षमा पुगेसंगै प्रदेशमा एमाले-माओवादी भित्र मुख्यमन्त्रीका लागि दुबै पार्टीले आफ्नो अडान सहित मुख्यमन्त्री दावी...बाँकी