काठमाडौं – नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन् । चर्चित सञ्चारकर्मी रवि लामिछानेले आज राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि...बाँकी
काठमाडौं – पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आफ्नो पार्टीले कहिल्यै कसैसँग चन्दा नलिने घोषणा गरेका छन् । मंगलबार राष्ट्रियसभा गृहमा नयाँ पार्टी घोषणा गर्दै उक्त प्रतिवद्धता व्यक्त गरेका लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिन्ह घण्टी...बाँकी
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल आवद्ध हुन नसक्ने भनी पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सोमबार विहान प्रधानमन्त्री निवास...बाँकी
काठमाडौं – टेलिभिजनकर्मी रवि लामिछाने पूर्णकालीन राजनीतिमा होमिएका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उत्साहजनक उपस्थिति देखिएसँगै हौसिएका लामिछाने संघीय निर्वाचन लड्ने तयारीका साथ राजनीतिमा होमिएका हुन् । एक भिडियो क्लिपमार्फत लामिछानेले आज (बिहीबार)...बाँकी
काठमाडौं। एमाले सांसद मोहन बानियाँले सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा हावादारी गफ दिए। उनको हावादारी गफलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आशंका व्यक्त गरे। मुगुबाट निर्वाचित सांसद बानियाँले नेपालमा अमेरिकी प्रभुत्व बढ्न लागेको,...बाँकी
विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले एमाले नेतृत्वले ढंग पुर्याउन नसक्दा दुईतिहाइ बहुमतसहितको सरकार ढलेको बताएका छन्। प्रदेश १ सरकारको सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले गरेको टिप्पणीबारे आइतबार जवाफ...बाँकी
खोटाङ– खोटाङको साकेला गाउँपालिका अध्यक्ष रविप्रकास राईले स्थानीय सरकारले मुलुकलाई संमृद्धीको मार्गमा अगाडी बढाउन ठूलो टेवा पुर्याउन सक्ने बताएका छन्। स्थानीय सरकारलाई काम गर्नमा अहिलेसम्म कहि कतैबाट बाधा अबरोध नभएकाले मुलुकलाई संमृद्धीको मार्गमा अगाडी बढाउनमा...बाँकी
धादिङ – सत्ता गठबन्धन दलहरुले जिल्ला समन्वय समिति धादिङको अध्यक्ष, उपाध्यक्ष र ७ जना सदस्य गरी ९ पदमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको हुनाले। सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले मिलेर साझा...बाँकी
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इम्बोस्ड प्लेट जडानमा संसदमा विशेष समयमा बोल्दै जबरजस्ती नगर्न सरकारसंग माग गरेका छन् । उनले पूर्वाधार तयार नगरी आम नागरिकलाई धम्कीको भाषामा जारी गरिएको सूचना खारेज गर्न माग...बाँकी
काठमाडौं- कर्ण बहादुर अधिकारी टोखा ३ धनेश्वर स्थानीय निकायको चुनावको अन्तिम परीणाम घोषणा भएसंगै चुनावी सर्मी गर्मी पनि सबै सकिएको छ। कांग्रेसले प्रतिनिधित्व गरेको सरकारकै मातहातमा चुनाव सम्पन्न भएकोमा यो सरकारलाई धन्यबाद नदिई रहन सकिएन।...बाँकी