News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ राजनीति

    बामदेव गौतमका नयाँ पार्टीमा ७५ जना केन्द्रीय सदस्‍य

    काठमाडौं – बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन्। गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् । उनको  नयाँ पार्टीमा ७५ जना केन्द्रीय सदस्‍य रहेका...बाँकी

    नेतृ ज्वाला संग्रौलाले राप्रपा छोडिन्

    काठमाडौं – युवा सामाजिक अभियन्ता नेतृ ज्वाला संग्रौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेकी छिन् । आज मंगलबार राति सामाजिक संजाल फेसबुकमा एक सन्देश जारी गर्दै उनले राप्रपा छोडेको घोषणा गरेकी हुन् । उनी राप्रपामा सामाजिक...बाँकी

    विराटनगरका पूर्वमेयर पराजुलीलाई कारबाहीको सिफारिस

    विराटनगर। स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर ४ ले विराटनगरका निवर्तमान मेयर भीम पराजुलीलाई कारबाहीको सिफारिस गरेको छ। निवर्तमान मेयर तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य पराजुलीले पार्टीका आधिकारिक...बाँकी

    खोटाङमा नेकपा एमालेले पराजित स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने

    खोटाङ – खोटाङ जिल्लामा नेकपा एमाले पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटिको शनिबार बसेको पाँचौं सचिवालय बैठकले गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पराजित भएको स्थानीय...बाँकी

    मन्त्री आलेसहित ६ जना सांसदले गरे हस्ताक्षर फिर्ता

    काठमाडौँ। संसदीय दलको बैठक बोलाउन माग गर्दै हस्ताक्षर पत्र बुझाएका नेकपा एकीकृत समाजवादीका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन्। शुक्रबार स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले, सहरी विकासमन्त्री रामकुमारी झाक्री, श्रम रोजगार तथा सामाजिक...बाँकी

    झलनाथ खनालले उपचार खर्च ५८ नभई ८९ लाख लिएको खुलसा

    काठमाडौँ। पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि ८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ३१ लाख र २०७८/०८९ मा ५८ लाख ५२ हजार रुपैयाँ दिइएको खुलेकाे हो। खनालको...बाँकी

    पूर्णबहादुर खड्का कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा मनोनि‍त

    काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का मनोनि‍त भएका छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानको धारा ३६ र कांग्रेसको नियमावली २०७६ को नियम ३३ बमोजिम...बाँकी

    देशलाई नयाँ युगतर्फ लैजाने सपना छः दाहाल

    काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् ।  पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आयोजना आशीर्वाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक...बाँकी

    राष्ट्रिय स्वतन्त्र पार्टीले आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्ने

    काठमाडौं – चर्चित पत्रकार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको...बाँकी

    एमाले बिग्रँदा सत्तामा कांग्रेस

    बालकृष्ण अधिकारी  काठमाडौँ। ‘बुढो रूख ढल्यो, ढल्यो। म मितिसमेत भनिदिन्छु। २०७४ पुससम्म मात्र शेरबहादुर देउवा प्रधामन्त्री हुन्। कांग्रेसका अन्तिम प्रधामन्त्री पनि देउवा नै हुन्।’ २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रचारका क्रममा कात्तिक ३० गते...बाँकी