News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ राजनीति

    नेकपा माओवादी केन्द्रले एक सय लेवी उठाउने निर्णय

    काठमाडौं – नेकपा माओवादी केन्द्रले नेतादेखि कार्यकताबाट वार्षिक १०० सय रुपैयाँ उठाउने निर्णय गरेको छ । आइतबार बिहान पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकले पार्टी सदस्यबाट वार्षिक १०० सय लेवी उठाउने...बाँकी

    घनश्याम भुसालमाथि कारवाही सिफारिस, सचिव भट्टराई असन्तुष्टि

    काठमाडौं – नेकपा (एमाले)को अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारवाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । उनले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्‍याउने बताए। ‘सामाजिक सञ्जालमा उनी...बाँकी

    समाजवादीले सात प्रदेशमा समिक्षा रिपोर्टका लागि शीर्ष नेता खटाउने निर्णय गर्यो

    काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समीक्षा गर्नका लागि मुलुका सबै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढङ्गले समीक्षा...बाँकी

    काठमाडौंका मेयर शाहले ओली र देउवापछि प्रचण्डसंग भेटधाट गरे

    काठमाडौं – काठमाडौं महानगरपालिका काठमाडौंका मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज शनिबार बिहान खुमलटारस्थित दाहालको निजी निवास पुगेर मेयर शाहले अध्यक्ष प्रचण्डलाई भेटेका छन्। नवनिर्वाचित मेयर शाहलाई भेटमा प्रचण्डले...बाँकी

    खोटाङको साकेला गाउँपालिकामा २४ घण्टे सेवा सुरु

    खोटाङ– खोटाङको साकेला गाउँपालिकाले पहिलो कार्यपालिका बैठकमै जनमुखी निर्णय गरेका छन्।बिहीबार कार्यपालिकाका ६ जना सदस्यहरुलाई शपथ गराई बधाई तथा शुभकामना कार्यक्रमपछि बसेको पहिलो कार्यपालिका बैठकले ‘साकेला जिरो आवर सर्भिस’ लागू गर्ने पहिलो निर्णय गरेको छ।...बाँकी

    नेपाली काँग्रेस पनि नेकपा एमालेजस्तै हुने हो कि भन्ने चिन्ता छ : प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसलाई अहंकार र दम्भ नगर्न आग्रह गरेका छन्। पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमालेको जस्तै दम्भ र अहंकार...बाँकी

    लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो, सरकार स्पष्ट छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि र सीमा सम्बन्धी विषय संवेदनशील विषय भएको बताउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री देउवाले यसअनुरुप सरकारको कूटनीतिक प्रयास जारी...बाँकी

    ‘बालेन र हर्क साम्पाङ’ लोकतन्त्रमा फक्रिएका दुईवटा सुन्दर विशिष्ट फूल हुन् : प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गरी विजयी मेयरहरूलाई लोकतन्त्रमा फक्रिएका सुन्दर फूलको उपमा दिएका छन् । शनिवार प्रतिनिधि सभाको...बाँकी

    केपी ओलीलाई फेरी प्रधानमन्त्री भएर देखाउन प्रचण्डको चुनौति

    काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै प्रचण्डले आगामी निर्वाचनमा एक्लै...बाँकी

    स्थानीय तह निर्वाचन ०७९ मुलुकभरका ६ महानगरमा एमाले शून्य

    काठमाडौं – स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। ७५३ पालिकामध्ये ७५१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। अब मात्रै २ पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ। देशभरका पालिकाको नतिजामा नेकपा एमाले दोस्रो...बाँकी