बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ। चुनाव गराउनबाट बच्न सत्तारुढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले मन्त्रीहरूको समर्थनमा मतदान गरे। विपक्षी लेबर पार्टीले जोनसनलाई राजीनामा दिन आह्वान गरेका थिए। सेप्टेम्बरको सुरुमा कन्जरभेटिभ पार्टीले...बाँकी
काठमाडौ – नेपाली कांग्रेसमा सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले पार्टी र सरकार सञ्चालनको कार्यशैली प्रति शेखर कोइरालापक्षीय पदाधिकारीहरु आक्रामक बनिरहेका सन्दर्भमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रश्नैप्रश्न गरेका छन् । कांग्रेसको केन्द्रीय...बाँकी
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै वामपन्थी शक्तिहरु वामपन्थी एकतामा आउन कम्युनिस्टहरुलाई अपिल गरेका छन्। काठमाडौंमा आयोजित नेपाल–चीन हिमालयमैत्री समाजको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब सच्चा वामपन्थीहरु कांग्रेस नेतृत्वको गठबन्धन छोडेर...बाँकी
धरान – प्रदेश नं. १ किरात प्रदेश नामकरण हुनु पर्छ भन्ने माग सहित धरानको भानुचोकमा किरात खम्बुवान साझा पार्टीका अध्यक्ष भूपि कोयी राईले धरानको भानु चोकमा आयोजित एक कोण सभामा बताए। धरानको भानुचोकमा आयोजित एक...बाँकी
काठमाडौ – जनता समाजवादी पार्टीको (जसपा) संघीय परिषद् अध्यक्षमा अशोक राई चयन भएका छन् । पार्टीको पर्साको वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकबाट यसअघिका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पदमुक्त गर्दै राईलाई सोही पदको जिम्मेवारी दिएका...बाँकी
पुष्कर खड्का – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई तबला उपहार दिएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले हिजो (बुधबार) साँझ बालकोट पुगेका मेयर शाहलाई तबला उपहार दिएका...बाँकी
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली भारत भ्रमणमा जाने भएका छन्। भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा अध्यक्ष प्रचण्ड भोली त्यसतर्फ प्रस्थान गर्ने अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा...बाँकी
काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग उठेको छ । केन्द्रीय सदस्य भीम पराजुलीले बैठकलाई सम्बोधन गर्दै यस्तो माग राखेका हुन् । ‘देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका छन् ।...बाँकी
काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले देश ढिलो वा चाँडो एउटा वा अर्को रुपमा श्रीलङ्काकै स्थितिमा पुग्ने चेतावनी दिएका छन्। देशलाई श्रीलङ्काको स्थितिमा पुग्नबाट बचाउनका लागि उनले समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको...बाँकी
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) विभाजनको निश्चित भएको छ। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले एउटै समयमा बेग्लाबेग्लै बैठक बोलाएपछि फुटको सुनिश्चित भएको हो। जसपाबाट अलग हुने तयारीमा रहेको बाबुराम पक्षले असार २८ र...बाँकी