News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ राजनीति, विचार, समाचार

    अवसर पाए जनताको सेवक भएर काम गर्ने इच्छा छ – चन्द्रबहादुर थापा नेता नेपाली कांग्रेस धादिङ

    धादिङ– सरकारबाट निर्वाचनको मिति घोषणा भएसँग देशभर निर्वाचनको माहोल तात्न थालेको छ। देशभरिबाट विभिन्न राजनीतिक दलका नेताकार्यकर्ताहरू निर्वाचनको तयारीमा जुटिरहेका छन। कतिपयले निर्वाचनमा आफ्नो उम्मेदवारी समेत प्रस्तुत गर्न थालिसकेका छन्। यसैक्रममा दुईवटा संघीय निर्वाचन क्षेत्र...बाँकी

    प्रचण्ड धरानमा: हर्क साम्पाङको निम्तो स्वीकार, सर्दुमा रोपे विरुवा

    धरान – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकाको मेयर हर्कराज राई (साम्पाङ) ले दिएको निम्तो स्वीकार गरेका छन्। पुर्वी नेपालको सुन्दर शहर धरान पुगेका अध्यक्ष प्रचण्डले धरानको सर्दु खोलामा वरिष्ठ...बाँकी

    कर्णालीका २ मन्त्रीलाई माओवादीले फिर्ता बोलायो

    १० भदौ २०७९, शुक्रबार सुर्खेत। माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको माओवादीले जनाएको छ। माओवादीले अब...बाँकी

    मोरङ ३ मा पुनः शर्मा र ढकाल भिड्दै

    विवेक मिश्र, बेलबारी। निर्वाचन आयोगले निर्वाचनको मिति मङ्सिर ४ गते तोकेसँगै सङ्घीय सांसद् र प्रदेश सांसद्को सम्भावित उम्मेदवारहरूको चर्चा हुन थालेको छ। निर्वाचनको मिति तोकिएसँगै जिल्लाका १७ वटै पालिकामा निर्वाचनको माहोल छाएको छ। जसमध्ये मोरङ...बाँकी

    राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य रेग्मिले दिइन् राजीनामा

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य गीता रेग्मीले पदबाट राजिनामा दिएकी छन्। उनले राजीनामा दिएपछि उनको स्थानमा चितवनकी सविना विकलाई पार्टीले केन्द्रीय सदस्य बनाइएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। गत सोमबार बसेको राष्ट्रिय स्वतन्त्र...बाँकी

    खोटाङको केपिलासगढी गाउँपालिकामा माओवादी केन्द्रले पालिका स्तरीय बैठक सम्पन्न ग-यो

    बाक्सिला – खोटाङ जिल्लाको उत्तरीभेगमा रहेको केपिलासगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको गाउँपालिका स्तरीय कमिटी बैठक आज बाक्सिलामा सम्पन्न गरिएको छ । केपिलासगढी गाउँपालिका भित्रको संगठनको अवस्था र आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई जनस्तरसम्म पुर्याउने कार्यक्रम...बाँकी

    कांग्रेस नेता प्रदीप गिरिको निधन

    पुष्कर खड्का, रामेछाप – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरीको शनिबार राति ९:३६ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गिरिको निधन भएको अस्पताल स्रोतले जनाएको छ।...बाँकी

    मोरङको रंगेलीमा माओवादी केन्द्रले निर्वाचन संयोजक चयन गर्यो

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरमा मंसिर ४ गते हुने प्रदेश चुनावका लागि मोरङ क्षेत्र नम्बर ५ अन्तर्गत रंगेली नगरपालिकाको वडा नं. ४ लाई केन्द्रीकृत गर्दे नेकपा माओवादीले निर्वाचन संयोजक चयन गरेको छ । मोरङको...बाँकी

    मेयर राईको स्टाटसमा मेयर शाहको जवाफ “मैले तपाईंकै लौरो चिह्न लिएर चुनाव जितेको हो”

    धरान – धरान उपमहानगरपालिका धरानको मेयर हर्कराज राई (साम्पाङ) काठमाडौ गएका थिए। मेयर राईले सामाजिक सञ्जाल फेसबुक पेजमा निकै सक्रिय रहेका छन्। मेयर राईले काठमाडौंको फोहोरको विषयमा गरेको टिप्पणीपछि काठमाडौ महानगरका मेयर बालेन शाहले धरानका...बाँकी

    खोटाङमा जसपा परित्याग गरेका टोली माओवादी केन्द्रमा समाहित

    खोटाङ – जनता समाजवादी पार्टी नेपाल परित्याग गरेका टंकबहादुर थापा लगायतको समूह नेकपा माओवादी केन्द्रमा समाहित हुने भएको छ । साउन ३० गतेसम्म जसपा नेपालको केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको भन्दै पार्टी परित्याग...बाँकी