काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन्। राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा. चालिसेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। डा. चालिसे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार भएका थिए।...बाँकी
काठमाडौं। राष्ट्रिय जनमोर्चाले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ। बुटवलमा भएको राष्ट्रिय परिषद प्रथम बैठकले पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई चितवन २ को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको...बाँकी
धरान – प्रदेश नं. १ लाई प्रदेश सरकारले कोशी प्रदेश नामकरण गरेपछि पुर्वाञ्चलका पहिचानवादी समुदायले जनभावना विपरित प्रदेशको नामकरण गरेको भन्दै हिजो साँझ मसाल जुलुस निकाल्दै आन्दोलनको शुरुवात गरेका छन्। पुर्वाञ्चलको विर्तामोड, इटहरी, धरान, भोजपुर,...बाँकी
काठमाडौँ। सत्ता गठबन्धन दलबीच उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुटाउन असर्थक भएको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ९ दलको बैठकमा उपराष्ट्रपतिमा साझा उम्मेदवारबारे सहमति जुट्न नसकेपछि जनता समाजवादी पार्टी र जनमत पार्टीले छुट्टाछुट्टै उम्मेदवारी...बाँकी
काठमाडौ। नेकपा एमालेले उपराष्ट्रपति पदका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता गराएको छ। निर्वाचन कार्यतालिका अनुसार शाक्यले एमालेका तर्फबाट आज उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन्। शाक्यको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल...बाँकी
काठमाडौँ। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ सकिएको छ। शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइ सकिएको हो। उनी विरुद्धको आदेश भने आउन बाँकी छ। बिहीबार उक्त मुद्दा न्यायाधीश विश्वम्भरप्रसाद...बाँकी
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनी उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएका छिन्। नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ।...बाँकी
काठमाडौं। राष्ट्रपतिमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का नेता सुवास नेम्वाङसहित नेताहरू नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय पुगेका छन्। बिहीबार बिहान नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेट्न कार्यालय...बाँकी
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले विज्ञप्ति जारी गरेर आफू मौन नबस्ने बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू झस्किएको बताएका छन्। एमाले–माओवादीसहितको गठबन्धनमा राजसंस्थाकाृ वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी भएको विषय कोट्याउदै प्रचण्डले आफू गलत...बाँकी
रघुनाथ बजगाईं, काठमाडौं। राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन्।...बाँकी