News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, राजनीति, समाचार

    विवेकशील साझा पार्टी अन्तर्राष्ट्रिय कमिटि सदस्य तथा कुवेतका संयोजक प्रवासी नेपाली मंन्च कुवेतमा प्रवेश

    कुवेत– नेपाल कम्युनिष्ट पार्टी एमाले प्रवास संङ्गठन प्रवासी नेपाली मंन्च राष्ट्रिय कमिटि कुवेतमा विवेकशील साझा पार्टीका प्रवास संङ्गठन कुवेतका संयोजक सहित अन्य कमरेडहरु पार्टी प्रवेश गरे।नयाँ प्रवेसीहरुलाई मंन्चका अध्यक्ष राजकुमार थापाले खादा लगाएर स्वागत गरे।...बाँकी

    एमाले अध्यक्ष ओली झापा-५ बाट उम्मेदवारमा सर्वसम्मत सिफारिस

    अविन माबो/झापा – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा जिल्लाको क्षेत्र नं.५ बाट प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । निर्वाचन क्षेत्र समन्वय कमिटीले ओलीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।...बाँकी

    नेकपा (एस) बाट प्रदेश सभाको उम्मेदवारमा प्रत्यक्षतर्फ प्रदीप फ्यूबा/ समानुपातिक तर्फ एलिजर तामाङ सिफारिस

    धादिङ– आज बसकेको नेकपा (एकीकृत समाजबादी) पार्टी धादिङको जिल्ला सचिवालय स्तरीय बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ का लागि प्रत्यक्ष तर्फ युवा नेता फ्यूबालाई उम्मेदवारमा सिफारिस गरेको हो । २०७४...बाँकी

    अमरेशकुमार सिंहलाई गर्यो कांग्रेसले कारबाही, गगन थापा उम्मेदवार सिफारिस

    काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसद अमरेशकुमार सिंहलाई पार्टीबाट निलम्बन गरिएको छ। उनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि पनि सिफारिश गरिएको छैन। स्थानीय तहको चुनावमा पार्टीका अधिकारिक उम्मेरवारहरूविरुद्ध अन्तरघात एवम् असहयोग गरेको जनाउँदै कांग्रेस सर्लाहीको जिल्ला...बाँकी

    रामेछापको प्रदेशसभा ‘क’ निर्वाचन क्षेत्रका लागि एमालेबाट ८ जनाको नाम सिफारिस

    पुष्कर खड्का – रामेछाप नेकपा एमाले रामेछापले आगामी मंसिर ४ गते संघ तथा प्रदेशसभाको निर्वाचनका लागि रामेछापका राजनीतिक दलले उम्मेदवार सिफारिस गर्न थालेका छन्।नेकपा एमाले रामेछापको निर्वाचन क्षेत्र समन्वय कमिटी-१ ले प्रदेशसभा क्षेत्र ‘क’बाट आगामी...बाँकी

    इँटा भट्टामा मान्छे जलाएको आरोप लागेका आलमलाई कांग्रेसले फेरि बनायो उम्मेदवार

    काठमाडौ – नेपाली राजनीतिमा जे पनि हुन्छ भन्नेको नेपालीका यसले फेरि सावित गरेको छ। यस्तो आरोपित व्यक्तिलाई फेरि संसदीय चुनावमा सिफारिस गर्नु भनेको नेपाली कांग्रेसमा फेरि अर्को दुर्घटना निम्त्याउनु हो। नेपाली कांग्रेसले जिउँदो मान्छेलाई इँटा...बाँकी

    गठबन्धनको भागबण्डा विवादबीच शेखर कोइराला-केपी ओली २ घण्टा वार्ता

    १६ भदौ, २०७९ बिहीबार काठमाडौँ। सत्तारुढ पाँच दलीय गठबन्धनबीच भागबण्डा विवाद नमिलिरहेकाबेला नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा वार्ता गरेका छन्। अध्यक्ष ओली गृहजिल्ला झापा जानुअघि...बाँकी

    केपी ओलीजत्ति लोकप्रिय नेता मुलुकमै कोही छैनः गोकर्ण विष्ट

    १५ भदौ २०७९ बुधबार काठमाडौँ। नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी आफ्नै शक्तिका आधारमा निर्वाचनमा होमिने बताएका छन्। “हामी मूलतः आफ्नै शक्तिका आधारमा लड्छौं तर लोकतान्त्रिक, देशभक्त शक्तिसँगको तालेमलमा खुला नै छौं। संवाद त सबैसँग...बाँकी

    खोटाङ जिल्लाबाट जनता समाजवादी पार्टीले उम्मेदवार टुंगो लगायो

    खोटाङ – जनता समाजवादी पार्टी (जसपा) खोटाङले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीले आइतबार पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका...बाँकी

    अर्जुन नरसिंह केसीले नुवाकोट २ बाट टिकट पाउने पक्का

    कर्ण बहादुर अधिकारी नुवाकोट / २०७९ साल मंसिर ४ गते हुने प्रदेश र संघको चुनावको पुर्व सन्ध्यामा ७७ वटै जिल्लामा कसले टिकट पाउला भन्ने बिषयमा चिया पसल,मेला पात , चौतारीहरूमा बहसको बिषय बनी सकेको छ...बाँकी