काठमाडौं – नेकपा एमालेसंग तालमेल गरेका जनता समाजवादी पार्टी नेपालले उम्मेदवारी दिने अधिकांश जिल्ला केही उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । जनता समाजवादी पार्टी नेपालले एमालेसँग १४ जिल्लाहरुमा ५४ सिटको भागबन्डा सहित राजनैतिक सहमति गर्दै...बाँकी
पुष्कर खड्का/रामेछाप – नेकपा एमालले रामेछापबाट मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश-सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्य पदका लागि कैलाश प्रसाद ढुंगेललाई उम्मेदवार बनाउने निर्णय गरेका छन् ।...बाँकी
काठमाडौं – प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन यहि मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएसंगै एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन् । आज शनिबार बिहान...बाँकी
काठमाडौं – निर्वाचन आयोगले भोलि देशभर प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने भएको छ । टिकट पाएका नेताहरु उम्मेदवारी दर्ताको लागि आफ्नो गृह जिल्लातर्फ लागेका छन् । उम्मेदवारी दर्ताको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष...बाँकी
अछाम। नेकपा एमालेले भीम रावललाई टिकट नदिएको विरोधमा क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन्। शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै पदबाट राजीनामा दिएको जानकारी गराएका छन्। एमाले अछाम जिल्ला इन्चार्ज झपट...बाँकी
खोटाङ – आसन्न मंसिर ४ गते हुन लागि रहेको निर्वाचनका लागि नेकपा एमालेले खोटाङबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तर्फ टुङ्गो लगाएको छ । एमाले केन्द्रीय सचिवालय बैठकले नेकपा (एमाले) पार्टीले उम्मेदवारको टुङ्गो लगाएको हो...बाँकी
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधिसभा चुनावमा गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलका अनुसार अध्यक्ष प्रचण्ड गोरखा २ बाट उम्मेदवार...बाँकी
काठमाडौँ। सत्तारुढ गठबन्धनको सिट बाँडफाँट गर्न शुक्रबार बालुवाटारमा बसिरहेको बैठकबाट जनता समाजवादी पार्टी बाहिरिएको छ। जसपा बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बैठकमा प्रवेश गरेको छ। बालुवाटार स्रोतका अनुसार जसपाले गठबन्धन छोडेर एमालेसँग...बाँकी
काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक बिहीबार विहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसिरहेको थियो । बैठकमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन थिए। अध्यक्ष उपेन्द्र यादव भने एमाले नेतृत्वसँग छलफलमा जुटेका...बाँकी
इटहरी – इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्धारिकलाल चौधरी नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् । एमाले...बाँकी