News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    सुर्खेत-१ मा खड्का र शाहीको कस्तो रहला चुनाबी प्रतिस्पर्धा

    सुर्खेत। सुर्खेत १ मा नेपाली कांग्रेसका उपसभाति पूर्णबहादुर खड्का पनि २०७४ मा वाम गठबन्धनको शक्तिका अगाडि धराशायी भएका थिए। उतिवेला एमाले उम्मेदवार ध्रुवकुमार शाही ३६ हजार ७५९ मतसहित विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत...बाँकी

    कांग्रेस धादिङको कार्यवाहक सभापति अधिकारीलाई

    धादिङ – नेपाली काँग्रेस जिल्ला कार्यसमिति धादिङले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मध्यनजर गर्दै जिल्लाका जिल्ला कार्यसमिति  समितिको बैठक बसी विभिन्न विषयमा छलफल गरी निर्णय  गर्यो।  नेपालीकाङ्ग्रेस धादिङले उपसभापति दलबहादुर अधिकारीलाई कार्यवाहक सभापति बनाएको छ।...बाँकी

    ब्यबशायी सुमन बिक्रम पाण्डे होमिए राजनितिमा

    नुवाकोट – प्रतिनिधि सभा सदस्य निर्वाचन नुवाकोट क्षेत्र नं. २ बाट चुनावमा होमिनु भएका नुवाकोट बिदुर निवासी सुमन बिक्रम पाण्डे भर्खरै स्थापना भएको नेपालको चर्चित राजनिति दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट आफ्नो उमेदवारी दिएका छन् ।...बाँकी

    काग्रेसका विद्रोही उम्मेदवार धर्मराज पोख्रेलले पाए“पानीको धारा”

    खोटाङ – खोटाङमा वाम लोकतान्त्रिक गठबन्धन विरुद्ध कांग्रेसले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा (क) तर्फ स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गरेका उम्मेदवार मध्ये प्रदेशसभा (क) तर्फका धर्मराज पोख्रेलले उम्मेदवारी फिर्ता लिएनन्। उनले चुनाव चिन्ह पानीको धारा पाएका...बाँकी

    काठमाडौं-१० मा गठबन्धन तोडेको माओवादीको घोषणा

    काठमाडौं – काठमाडौं–१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको छ।त्यस अनुसार कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन् । तर,...बाँकी

    खोटाङमा गठबन्धन बिरुद्ध कांग्रेसले ग-यो बिद्रोह, पासाङ र राई विरुद्ध बागी उम्मेदवार

    खोटाङ – खोटाङमा वाम लोकतान्त्रिक गठबन्धन बिरुद्ध नेपाली कांग्रेसले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ । वाम लोकतान्त्रिक गठबन्धन अन्तरगत नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई (पासाङ) र प्रदेशसभा ‘क’मा उठेका नेकपा (एकीकृत समाजवादी)का...बाँकी

    खोटाङमा वाम लोकतान्त्रिक गठबन्धनले संयुक्त रुपमा उम्मेदवार मनोनय दर्ता ग-यो

    खोटाङ – खोटाङमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र) को पोलिटव्युरो सदस्य रामकुमार राई (पासाङ), प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राई र प्रदेशसभा ‘ख’ तर्फ नेपाली कांग्रेसका भूपेन्द्र राईले संयुक्त रुपमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट...बाँकी

    खोटाङमा गठबन्धनले प्रतिनिधिसभा सदस्यमा रामकुमार राई (पासाङ) लाई सिफारिस ग-यो

    खोटाङ – खोटाङमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र) को पोलिटव्युरो सदस्य रामकुमार राई (पासाङ) लाई उम्मेदवारी सिफारिस गरेको छ। प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ तर्फ नेपाली कांग्रेसका भूपेन्द्र राईले...बाँकी

    शिक्षा क्षेत्रमा काम गर्दै आइरहेका जगन्नाथ देवकोटाले  प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंबाट उम्मेदवारी दिने

    काठमाडौं– क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारको घोषणा गरेका देवकोटाले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएका हुन। आफूले शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको र अब राजनीतिमार्फत देशभर सेवा गर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारीको घोषणा...बाँकी

    एमाले छाडेका भुसाल, रूपन्देहीबाट स्वतन्त्र उठ्ने तयारीमा

    काठमाडौं – नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा (एमाले) परित्याग गरेका छन्। शनिबार उनले सामाजिक संजाल आफ्नो फेसबुकमा लेख्दै पार्टीमा नरहने बताएका हुन्।  उनले ४५ वर्षसम्म विधिको र पार्टी पुनर्स्थापनाको कुरा गरे पनि हाल सम्भव...बाँकी