७ असार २०८०, बिहिबार, काठमाडौँ। बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बिहीबार पार्टी कार्यालय बालाजुमा रास्वा अध्यक्ष रवि लामिछानेले उनलाई स्वागत गरेका छन्। रास्वपाले आज दिउँसो १ बजेदेखि चियापान...बाँकी
रविन्द्र बराल/विराटनगर – नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईलाई पूर्वाञ्चलको प्रदेश नं. १ का कुनै पनि सार्वजनिक, राजनीतिक कार्यक्रममा सार्वजनिक उपस्थितिलाई राजनीतिक अवरोध गरिने विशेष गरेर एमाले सचिव भट्टराईको गृहजिल्ला ताप्लेजुङ प्रवेश निषेध प्रदेश नं. १...बाँकी
काठमाडौं – तत्कालीन नेकपा विघटन भएपछि एमालेबाट टाढिएका नेता वामदेव गौतमले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमाले मुख्यालय च्यासलमा एक घण्टा लामो कुराकानी भेटबार्ता गरेका छन्। एमाले मुख्यालय च्यासल पुगेका नेता गौतमसंग एक घण्टा...बाँकी
रविन्द्र बराल/विराटनगर – नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको छ। नेकपा माओबादी केन्द्र कोशी प्रदेशको पदाधिकारी बैठकले कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने निर्णय...बाँकी
काठमाडौं। भारतकाे नयाँ संसद् भवनमा राखिएको अखण्ड भारतको नक्साबारेमा नेपाललाई जानकारी नरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्। भारतीय टिभि आजतकलाई दिएको एक अन्तर्वार्तामा मन्त्री साउदले नक्साबारे नेपाल जानकारी नरहेको र उक्त विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल...बाँकी
काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सीमासहित सबै मुद्दाको समाधान गर्ने बताउनु भएको छ। भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय भेटवार्ता गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले उक्त कुरा बताउनु...बाँकी
काठमाठौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी भएर रिहा भएका रेशम चौधरीलाई न्याय नभएको प्रतिक्रिया दिएका छन्। उनी भन्छन् ‘न्यायको लडाइँमा मानिस छुट्नु ठूलो कुरा होइन, न्याय पाउनु ठूलो...बाँकी
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले उक्त निर्णय गरेका हुन्। आज राष्ट्रपति कार्यालयद्वारा जारी...बाँकी
काठमाडौँ। टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीलाई आममाफीका लागि मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद चौधरीको सजाय माफी निवेदनउपर कारबाही गर्न आदेश...बाँकी
रविन्द्र वराल/विराटनगर – कोशी प्रदेशको राजधानी विराटनगर अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ। प्रदेश सरकारले कोशी प्रदेश नामकरण गरेपछि पूर्वका पहिचानबादीहरुले कोशी प्रदेश खारेजीको माग सहित आन्दोलनमा रहेका छन्। पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगरका...बाँकी