सरोज बैजु, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी प्रचारलाई तीव्र पारेको छ। देशका केही क्षेत्रमा नेकपा एमालेसँग तालमेल गरेको राप्रपा काठमाडौं-१ मा एक्लै चुनावी मैदानमा छ। राप्रपाले शुक्रबार काठमाडौंको वसन्तपुरमा चुनावी सभा गर्यो। उक्त सभामा काठमाडौं-१...बाँकी
काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज शनिबार सुदूरपश्चिम प्रदेश जाने कार्यक्रम रहेको छ । गत कात्तिक १८ गते दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेका ओली हिजो पुर्वाञ्चलको धरानमा...बाँकी
काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने बताएका छन्। वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं...बाँकी
धरान – धरानका मेयर हर्क साम्पाङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई तुरुन्तै तिखो जबाफ फर्काएका छन्। नेकपा (एमाले) र जसपा नेपालले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न धरान आइ पुगेका अध्यक्ष...बाँकी
धरान – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न धरान आए। उनले सभालाई सम्बोधन गर्दै धरानमा कोशीको पानी पम्पिङ गरेर धरान ल्याउने बताए। आज धरानमा आयोजित चुनावी सभालाई सम्बोधन...बाँकी
धरान – नेकपा (एमाले) नेतृत्वले गरेको गठबन्धनको निर्णय पश्चात चरम असन्तुष्ट जनाएका मनोजकुमार म्याङ्बोले एमाले पाटीबाट बिद्रोह गरी सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गरेका म्याङ्बोले हाम्रो पाटी नेपाल (लौरो)...बाँकी
वीरेन्द्रनगर। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) वाम लोकतान्त्रिक गठबन्धन प्रत्यक्ष तर्फका उम्मेदवार कालिप्रसाद साक्यले आफ्नो चुनावी अभियानलाई तिव्र पारिरहेका छन्। मतदातामाझ ब्यस्त शाक्यले वीरेन्द्रनगरको खानेपानी व्यवस्थापन, अव्यवस्थित बसोबास, बिजुली, सडक, शुसासनका कुराहरुलाई व्यवस्थित...बाँकी
काठमाडौं – नेकपा -माओवादी)को लहर चलेको २०६४ मा भने खड्काले संविधानसभामा पुग्ने समानुपातिकको बाटो रोजे। माओवादीको प्रभाव घटेको २०७० सालमा फेरि प्रत्यक्ष निर्वाचन जितेरै दोस्रो संविधानसभामा पुगे उनी। विधानसभाबाट नयाँ संविधान जारी भएपछि संघीय नेपालको...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको क्षेत्र नम्बर ५ मा स्वतन्त्र उमेदवारको चुनावी लहर बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य उमेदवारका लागि योगेन्द्र मंण्डल (योगी) ले स्वतन्त्र उमेदवार धोषणा गरे संगै अधिकाशं युवा, महिला, बृद्धहरु समेत उत्साहित...बाँकी
सिम्ता, सुर्खेत। नेपाली काँग्रेस सुर्खेतका पुर्व जिल्ला उपसभापति टेक बहादुर सिंह पार्टीका उम्मेद्वारलाई भोट माग्न थालेका छन्। सुर्खेत क्षेत्र नम्बर १(क)बाट प्रदेशसभा सदस्य उम्मेदवारका आकाङ्क्षीसमेत रहेका नेता सिंह पार्टी नेतृत्वसंग असन्तुष्टि जनाउदै चुनावी अभियानमा लागेका...बाँकी