News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ भिडियो, राजनीति

    तपाईको सर्वोच्च शक्ति र सार्वभौम सत्ताको अख्तियारी वारेस दिनुस् यहाँलाई पश्चाताप हुन दिने छैनौ – अशोक राई

    धरान – एमाले-जसपा नेपालले धरानको भानुचोकमा संयुक्त रुपमा आयोजना गरिएको बृहत जनसभा कार्यक्रममा सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले आयोजित जनसभामा जनताको सर्वोच्च शक्ति र सार्वभौम...बाँकी

    प्रचण्डले ‘मुकेश’लाई मन्त्री बनाउने दिए आश्वासन, मेयर साम्पाङको गरे प्रशंसा (भिडियो सहित)

    धरान – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धरानको भानुचोकमा आयोजित बृहत चुनावी आम सभालाई सम्बोधन गर्न क्रममा सुनसरी क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेदवार मुक्साम हाङ मेन्याङ्बो (मुकेश) लाई जिताएर पठाए मन्त्री बनाउने अश्वासन दिए...बाँकी

    एमालेकी करिष्माले राप्रपाकी नेतृ रेखा थापाको पक्षमा भोट मागिन्

    धरान – आगामी मंसिर ४ गतेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारहरु दलबल सहित घर दैलो कार्यक्रममा छन्। एमालेकी करिष्मा मानन्धरले मोरङ क्षेत्र नं. ३ मा उम्मेदवार नेतृ रेखा थापाको पक्षमा भोट मागेकी छिन्। मोरङ...बाँकी

    धादिङ निर्वाचन क्षेत्र न २ (ख) आधिकांस तामाङ जातीहरुको बहुलता रहेको भूगोलको भोट जगत सिंखडालाई

    धादिङ एलिजर तामाङ  – तामाङ जातीहरुको आफनै राज्य थियो। सांस्कृतिक रूपमा संवृद्ध थियौ। तर हाम्रो पहिचानलाई पीपा, भरिया, कामदार र मतवालीको रूपमा मात्र सिमित गरियो। हाम्रो सांस्कृतिक र राजनितिक पहिचानलाई तामाङ सेलो नाच्ने समुदायको रूपमा...बाँकी

    शाक्यको पक्षमा जनलहर बढ्दै, एक पटक अवसर दिन आग्रह

    सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) वाम लोकतान्त्रिक गठबन्धन प्रत्यक्ष तर्फका उम्मेदवार कालिप्रसाद शाक्यले विकास निर्माणको लागि एक पटक आफुलाई अवसर दिन आग्रह गरेका छन्। निर्वाचन प्रचार प्रचारको क्रममा जनतामाझ शाक्यले जनताका स–साना...बाँकी

    स्वतन्त्र नागरिक समाजको बृहत आमसभा सम्पन्न, ओलीप्रति आक्रोश र वडाध्यक्षहरुलाई दिए वडा बन्द चेतावनी (भिडियो सहित)

    धरान – धरानको भानुचोकमा स्वतन्त्र नागरिक समाजद्वारा आयोजित बृहत आमसभामा सहभागी कवि, कलाकार र सामाजिक अभियन्ताहरुले एमाले अध्यक्ष केपी ओलीप्रति आक्रोश पोखे भने धरानका वडाध्यक्षहरुलाई वडाकार्यालय बन्द गर्ने चेतावनी दिए ।  स्वतन्त्र नागरिक समाजद्वारा आयोजित...बाँकी

    हर्क साम्पाङ समुहका स्वतन्त्र उम्मेदवारले गरे सडक र शौचालय सफाई (भिडियोसहित)

    धरान – आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हर्क साम्पाङ समुहबाट स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले भानुचोक बजार क्षेत्रमा सरसफाई गरेपछि भानुचोकमा आयोजित चुनावी आमसभा गरेका छन्।  सुनसरी क्षेत्र नं. १ का...बाँकी

    भूमिहिनको समस्या समाधान गर्ने नेता शाक्यको योजना

    सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) वाम लोकतान्त्रिक गठबन्धन प्रत्यक्ष तर्फका उम्मेदवार कालिप्रसाद शाक्य यतिखेर चुनावी मैदानमा छन्। शाक्यले जिल्लामा रहेको भूमिहिनको समस्यालाई प्रमुख एजेण्डाको रुपमा उठाउने बताएका छन्। यस अघि सुर्खेतको सुकुम्बासी...बाँकी

    रामेछापमा चुनावको नजिकै गर्दा काङ्ग्रेस तथा माओवादीका नेता कार्यकर्ता एमालेलेमा प्रवेश

    रामेछाप – रामेछापमा चुनावको मुखमा लिखु तामाकोसी गाउँपालीका वडा नम्बर – ५ नागदहका समाजसेवी एंव व्यवसायी नेपाली काङ्ग्रेसका युवा नेता राकेश तामाङ सहित विभिन्न पार्टी परित्याग गरी सयौँ नेता कार्यकर्ता नेकपा एमालेलेमा प्रवेश गरेका छन्।...बाँकी

    “जनताले के भन्छ, नेकपा एमाले ले भन्छ” गीतमा छमछमी नाँचे कमल थापा दम्पती

    हेटौँडा। मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार कमल थापाले नेकपा एमालेको चुनावी गीतमा छमछमी नाचेका छन्। उनीसँगै उनकी पत्नी पनि नाँचेको भिडियो भाइरल बनेको छ। नेकपा एमालेको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएका थापाले...बाँकी