News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, राजनीति

    प्रधानमन्त्री प्रचण्डको रोहवरमा भएको एनआरएनएको सहमति अध्यक्ष बद्री केसीको दम्भका कारण भंग

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रोहवरमा भएको सहमति भंग भएको छ। संस्थापन समूहबाट विद्रोह गरेर नयाँ एनआरएनए बनाएको विनोद कुँवर समूहले पूर्वसहमति कार्यान्वयन हुन नसकेको ठहर गर्दै छुट्टै महाधिवेशन...बाँकी

    प्रवासी नेपाली एकता मञ्च कुवेतको अधिबेशन सेप्टेम्बर २९ हुने

    कुवेत – नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको राष्ट्रिय अधिबेशन सेप्टेम्बर २९ तेस्रो गर्ने निर्णय गरेको अध्यक्ष युवराज गैरेले जानकारी दिए । महाधिवेशन सम्पन्न गर्न मञ्चले पार्टीका केन्द्रिय...बाँकी

    बिश्वकै सर्बोत्कृष्ट समिति बन्दै नेपाली जनसम्पर्क समिति क्यानडा

    क्यानडा। सन १९७६ जुन १३ को दिन जननायक बि.पी. कोइरालाको कर कमलबाट मुम्बईको महानगरीमा आछामका केएस रावलको नेतृत्वमा स्थापना भएको नेपाली जनसम्पर्क समिति भारतको उदयसंगै आजसम्म आईपुग्दा बिश्वका ४० भन्दा बढी राष्ट्रहरूमा स्थापना भईसकेको छ। यसरी...बाँकी

    पासाङ ह्लामु सडक निर्माणको सुनिश्चितता नभए सांसद केसी अनसन बस्ने

    नुवाकोट। नुवाकोट जिल्लाको बिकास निर्माणका संबन्धमा कांग्रेस सांसद अर्जुन नरसिंह केसीको नेतृत्वमा सम्माननीय प्रधानमन्त्री प्रचण्डसंग आज ऐतिहासिक भेटघाट भएको छ। पासाङ ह्लामु राजमार्ग अन्तरगत रानिपाैवा पिपलटार खण्ड लामो समय देखि निर्माण हुन नसकेको र त्याहाँका...बाँकी

    सत्ताको लुछाचुँडीले प्रदेश संरचना कमजोर हुदै गईरहेको विश्लेकहरुको चिन्ता

    विराटनगर – प्रदेश १ का मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिनु अगाडीदेखि राजनीतिक गतिविधिले संधीयता कमजोर हुदै गईरहेको राजनैतिक विश्लेषकहरुले चिन्ता जनाएका छन्। प्रदेशसभाको दोस्रो कार्यकालमा प्रदेशको नामकरणदेखि नै राजनैतिक खटपट, बेमेल र सत्ताको लागि...बाँकी

    नुवाकोट कांग्रेसमा अर्को धार जन्माउदै तरूण दल केन्द्रिय सदस्य गुरूङ

    काठमाण्डौ। नेपाली कांग्रेसले गौरवमय ईतिहास बोकेको आज ७७ बर्ष भई सक्यो। यो अबधिमा अधिकांश ब्यबस्था परीवर्तनका लागि संबाहक बनेर जनता सामु खडा भयो नेपाली कांग्रेस। राणा शाशन अन्त्ये गर्ने कांग्रेस, पंचायती ब्यबस्था अन्त्ये गर्ने कांग्रेस...बाँकी

    चार सय तरूण यूवा माझ थापाले मनाए जन्म दिन

    कर्ण बहादुर अधिकारी नुवाकोट। नेपाली कांग्रेसको भातृ संस्था तरूण दल नुवाकोट क्षेत्र नं १ का कार्य बाहक अध्यक्ष,शिवपूरी यातायात प्रा लिका अध्यक्ष एवं समाजसेवी प्रलाद थापाले चार सय भन्दा बढी उपस्थिति रहेको नुवाकोटका तरूण यूवाहरू...बाँकी

    नुवाकोटका यूवाहरूलाई समेट्दै तरूण दल केन्द्रिय सदस्य गुरूङ

    नुवाकोट– यूवाहरूलाई समेट्दै तरूण दल केन्द्रिय सदस्य गुरूङ परीबर्तन आफैबाट सुरूबात गरौ भन्ने मुल मर्मलाई आत्मसात गर्दै बर्तमान अबस्थामा युबा पिढी माझ लोकप्रिय बन्दै गई रहनु भएका देशको राजनैतिक अबस्थाका कारण बैदेशिक भूमिमा लामो समय...बाँकी

    युवामा देशमा केही हुँदैन भन्ने नैराश्यता छायो : मन्त्री लिम्बू

    काठमाडौं। युवा तथा खेलकुदमन्त्री डिगबहादुुर लिम्बूले युवाहरुमा देशमा केही हुँदैन भन्ने नैराश्यता छाएको बताउनुभएको छ। २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री लिम्बूले अहिले नेपाली युवाहरुमा देशमा केही हुँदैन...बाँकी

    काँग्रेसलाई ओलीको प्रश्न: कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर ?

    काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल काँग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गरेका छन्। संसदको सबैभन्दा ठूलो दल काँग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले...बाँकी