काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिमण्डल विस्तार नगर्ने भएका छन्। प्रधानमन्त्री प्रचण्डले पुसको अन्तिमतिर मात्रै मन्त्रीमण्डल विस्तार गर्ने बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री सरकारको नीति र न्यूनतम साझा कार्यक्रम बनाएर विश्वासको मत लिइसकेपछि...बाँकी
काठमाडौं। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शपथ लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभयो। त्यसपछि भने उहाँ फर्किएर मन्त्रालय जानुभएको थियो। सुरुको दुई दिन सञ्चो नभएको भनेर मन्त्रालय नगएका...बाँकी
रविन्द्र बराल/विराटनगर – प्रदेश नं. १ केन्द्रिय राजनीतिको धटनका क्रमसंगै प्रदेश नं. १ मा समेत त्यसको प्रभाव परेको छ। नेपाली कांग्रेस प्रतिपक्षमा पुगेसंगै प्रदेशमा एमाले-माओवादी भित्र मुख्यमन्त्रीका लागि दुबै पार्टीले आफ्नो अडान सहित मुख्यमन्त्री दावी...बाँकी
काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना विश्वासपात्र भनिएका रामसहायप्रसाद यादवलाई तोकिएको मितिभन्दा एक दिन अगाडि नै संसदीय दलको नेता चयन गरेका छन्। जसपा नेपालको संसदीय दलको नेतामा अशोककुमार राईले दाबी गरिरहे पनि...बाँकी
काठमाडाैँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगे। रविभन्दा केही समयअघि बालकोट पुगेका अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बालकोटमै थिए। संयोगवश दुवै जनाको भेट भयो। दुवै उपप्रधानमन्त्रीले...बाँकी
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका नारायणकाजी श्रेष्ठ मन्त्रालय नै गएका छैनन्। उनी शपथ खानुभन्दा अघि गृहमन्त्रालयमा जाने तयारीमा थिए। प्रधानमन्त्री दाहालले पनि उनलाई...बाँकी
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई झुक्याएको बताएका छन्। देउवाले ओलीको कुरा नबुझ्दा अवस्था भताभुंग भएको बताएका थिए। “केपी ओलीले देउवालाई फोन गरेको थाहा पाएपछि...बाँकी
काठमाडौं। नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले सरकारमाथि गम्भीर प्रश्न गरेका छन्। उनले अमेरिकी नागरिकलाई गृहमन्त्री बनाउने संसदीय व्यवस्थाको कुन नीति उल्लेख गरिएको छ भन्दै सरकारलाई प्रश्न गरेका हुन्। आज(मंगलबार) पत्रकार सम्मेलनको आयोजनामा नेकपा(बहुमत) र नेकपा मसालबीच...बाँकी
काठमाडौं। सोमबार राष्ट्रपति भवन शीतल निवासमा एउटा फरक दृश्य देखियो। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सहित ८ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै एमालेबाट छुट्टिएका माधवकुमार नेपाल पनि देखिए। सपथ...बाँकी
काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले–माओवादी सहितका दलबाट बनेको गठबन्धन अराजनीतिक भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री बन्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै प्रतिगामी शक्तिसँग गठबन्धन गरेको उनको आरोप छ। आज विज्ञप्ति...बाँकी