काठमाडौं। राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाभारतको कृष्ण र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अर्जुनको उपमा दिएका छन्। शुक्रबार राष्ट्रिय सभामा विशेष समय लिएर गौतमले पछिल्लो...बाँकी
काठमाडौं। नेकपा एमाले छाडेर स्वतन्त्र चुनाव लडेको नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा सर्वत्र म भन्ने अहंकार हावी भएको आरोप लगाएका छन्। आज माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्दै उनले भने, ‘ओली...बाँकी
विराटनग। प्रदेश–१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँसहित तीन जना मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री हिक्मत कार्कीले प्रधानमन्त्रीका ज्वाइँ जीवन आचार्यलाई मन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री कार्कीले थप तीन जना मन्त्री नियुक्त गर्दा प्रधानमन्त्रीका ज्वाइँ...बाँकी
रघुनाथ बजगाईं काठमाडौं। नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सम्वाद गर्ने निर्णय गरेको छ। आफ्नै निवास, धुम्बाराहीमा बिहीबार बोलाइएको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रचण्डसँग सम्वाद गर्ने प्रस्ताव ल्याएका हुन्। ‘प्रधानमन्त्रीलाई...बाँकी
कैलाली। सुदूरपश्चिममा सत्ता गठबन्धनका सांसदबाटै मत बदर हुँदा सभामुख निर्वाचन भोलिका लागि सरेको छ। आज भएको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारीले पहिलो चरणमा २७ मत प्राप्त गरे। तर दोस्रो चरणमा भने...बाँकी
रविन्द्र बरासयल/विराटनगर – प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी पुस २९ गते विश्वासको मत लिने भएका छन् । आइतबार ६० जना सांसदको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका...बाँकी
विवेक अर्याल/काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन्। संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले संसदमा विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री प्रचण्डका पक्षमा २६८ जना सांसदले विश्वासको मत...बाँकी
विराटनगर। प्रदेश १ सरकार गठनको अन्तिम तयारी भइरहँदा नेकपा माओवादी केन्द्रभित्र मन्त्रीको विषयमा विवाद बढेको छ। प्रदेश १ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच तालमेल गरेर सरकार गठन हुँदै छ। सरकार गठनको तयारी...बाँकी
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सञ्चाकर्मीले नेकपा एमालेसँग एकीकरण के हुँदैछ भनेर प्रश्न गर्दा ‘नजानुपर्ने गाउँको बाटो नसोध्न’ जवाफ दिएका छन्। शुक्रबार सिंहदरबारमा सर्वदलीय बैठकपछि एमालेसँग एकीकरण गर्न इच्छुक हो भन्दै पत्रकारले सोधेको...बाँकी
काठमाडौं – प्रचण्ड सुरुदेखि नै छिट्टै विश्वासको मत लिन चाहन्थे । उनले २७ वा २९ पुसको तयारी गरेका थिए । तर २७ गते पृथ्वी जयन्ती पर्यो भने २९ गते राख्दा प्रदेश मुख्यमन्त्री र सभामुखको भागबण्डा...बाँकी