News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    कांग्रेस, माओवादी र एकीकृत समाजवादीको अध्यक्षमा दाबी

    काठमाडौं। राष्ट्रिय सभाको अध्यक्षका लागि सत्तारूढ दलभित्र सहमति जुट्न सकेको छैन। सत्तारूढ दलभित्र रहेका प्रमुख तीन पार्टीले अध्यक्ष पाउनुपर्ने भन्दै आआफ्नै रणनीतिअनुसार अगाडि बढेका छन्। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट...बाँकी

    नेकपा एमालेको संकल्प यात्रालाई सहयोग गर्न पहिचानवादीलाई एमालेको आग्रह

    विराटनगर – नेकपा एमालेले शुरु गरेको झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रालाई अवरोध नगर्न नेकपा एमालेले पहिचानवादीलाई आग्रह गरेको छ । नेकपा एमाले प्रसार तथा प्रकाशन विभाग कोशी प्रदेसले आयोजना गरेको पत्रकार सम्मेलनमा संकल्पयात्रा पहिचावादी लक्षित नभएको भन्दै...बाँकी

    दुर्गा प्रसाईंको आन्दोलनमा समर्थन, २०८४ अगाडि नै राजसंस्था पुनर्स्थापना हुन्छ : कमल थापा

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०८४ साल अगाडि नै नेपालमा राजसंस्था स्थापना हुने दाबी गरेका छन्। रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको सञ्चार-संवाद कार्यक्रममा अध्यक्ष थापाले अब स्थापना हुने राजतन्त्र निरंकुश...बाँकी

    खोटाङको ऐसेलुखर्क गाउँपालिका राखाबांदेलमा शहिद गुरुङको शालिक अनावरण

    खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल स्थित शहिद अनिता गुरुङको शालिक अनावरण गरिएको छ । शसस्त्र द्धन्द्ध कालमा सेनाले हत्या गरेका शहिद गुरुङको शालिकमा प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले गत मंसिर २० गते बुधबार शहित...बाँकी

    विप्लवको पार्टीले घोषणा गर्‍यो देशव्यापी आन्दोलन

    काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलन घोषणा गरेको छ। महासचिव विप्लवलगायत पार्टीका लगायत शीर्ष नेताहरुका नाममा काठमाडौं जिल्ला अदालतले प्रकाउ पुर्जी जारी गरेपछि विरोधस्वरुप आन्दोलन घोषणा गरेको हो। सोमबार सो दलका नेताहरुको...बाँकी

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीहरुले ओखलढुंगा प्रवेश नगर्न दिए चेतावनी

    विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई पूर्वाञ्चलका पहिचानवादी आन्दोलनरत संघर्ष समितिले ओखलढुंगा जिल्ला प्रवेश गरेमा प्रतिकार गर्ने चेतावनी दिएका छन् । पूर्वका पहिचानवादी आन्दोलनकारीहरुले प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिले सोमबार एक विज्ञप्ति...बाँकी

    राष्ट्रिय सभा चुनाव : सत्ता गठबन्धनमा भागबन्डाको तयारी, एमालेले हतार नगर्ने

    काठमाडौं। राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु भने झुलाघाट–चिवाभञ्याङ यात्रामा भएकाले यसबारे कुनै छलफल भएको छैन। आगामी फागुन २० गते २० जना राष्ट्रिय सभा सदस्य कार्यकाल...बाँकी

    विप्लव-प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं – काठमाडौं जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर...बाँकी

    प्रवास दौडाहामा रास्वपा, मलेसियापछि कतार र बेलायत जाँदै रवि लामिछाने

    काठमाडौँ। महोत्तरीको जलेस्वरमा तीन दिन केन्द्रीय समिति बैठक राखेर राजनीतिक, वैचारिक यात्रा तय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास दौडाहामा निस्किएको छ। सभापति रवि लामिछाने, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र सह-कोषाध्यक्ष दीपक बोहरालगायत प्रवास दौडाहामा छन्।...बाँकी

    उपप्रधानमन्त्री खड्का अफ्रिकी देश घाना प्रस्थान

    काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गरेका छन्। संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा...बाँकी