News Portal

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

६० पटक

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेकी छन्। उनले उम्मेदवारी फिर्ता गर्ने प्रक्रिया सुरु गर्न जिल्ला निर्वाचन कार्यालयलाई इमेल मार्फत जानकारी दिइसकेकी छन्।

हिमाली संचार संवाददाता अनुसार, तामाङले शशरीर उपस्थित भएर प्रक्रिया पूरा गर्नुपर्ने भएकाले हाल धादिङ तर्फ लागेकी छिन्। उनले नेपाल प्रेससँग कुरा गर्दै भनिन्, ‘मैले फोन र इमेल गरिसकेको छु, शशरीर उपस्थित हुनुपर्छ भन्नुभएकाले अहिले जाँदैछु।’

उनी उम्मेदवारी फिर्ता लिने कारण सार्वजनिक गर्न चाहिनन्। त्यस्तै, आज उनले निर्वाचन आयोगमा परामर्श पनि लिइरहेकी थिइन्।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...