News Portal

  • गृहपृष्ठ शिक्षा, समाचार, समाज

    मिनिल्याण्ड बोर्डिङ स्कुलमा एनसीसी तालिम सुरु

    मोरङ, असार ११ – रंगेली नगरपालिका–७ स्थित मिनिल्याण्ड इङ्लिस बोर्डिङ स्कुलमा पहिलोपटक राष्ट्रिय क्याडेट कोर (एनसीसी) को तालिम सुरु गरिएको छ। राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयद्वारा सञ्चालित एनसीसी जुनियर डिभिजन तालिमको पहिलो चरणको उद्घाटन...बाँकी

    दर्वेशामा दुर्घटना हुँदा केदारको मृत्यु, राजन घाइते

    मोरङ, असार १० – रङ्गेली–कानेपोखरी सडकखण्ड अन्तर्गत दर्वेशा चोक नजिकै ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक रङ्गेली नगरपालिका–१ बबिया बस्ने ३२ वर्षीय केदार न्यौपानेको मृत्यु भएको छ। प्रदेश १-०२-००३-२८५६ नम्बरको ट्याक्टर खेत जोतेर फर्किने क्रममा कानेपोखरीबाट रङ्गेली...बाँकी

    आज २०८२ साल असार १० गतेको राशिफल

    आज असार १०, २०८२ (जुन २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन मेष राशिका लागि धेरै प्रकारका घटनाक्रम लिएर आएको देखिन्छ। बिहानैदेखि...बाँकी

    धनगढीमा कोठाभित्र मृत फेला परेकी युवतीको हत्या आशंका, अनुसन्धानमा प्रहरी

    धनगढी, असार ९ – धनगढी उपमहानगरपालिका–२, बैयाबेडीस्थित एउटा कोठामा एक युवती रहस्यमय अवस्थामा मृत फेला परेकी छन्। घटनाबारे अनुसन्धान अघि बढ्दै जाँदा उनको हत्या भएको आशंका गरिएको छ। सोमबार बिहान ३० वर्षीया रेणु चौधरी आफ्नै...बाँकी

    एसईई नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी, कार्यतालिका प्रभावित

    काठमाडौँ, असार ९ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। उत्तरपुस्तिका परीक्षणमा भएको ढिलाइका कारण पूर्व निर्धारित मितिमा नतिजा प्रकाशन गर्न नसकिएको...बाँकी

    लखन थापा सहिद गेट नजिकै बुङ्कोट, नाम्जुङ, घैरुङ हुँदै तिनमाने–मनकामना जाने सडक पुनः पहिरोले अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न अपिल

    गोरखा, असार ९ – गोरखा सदरमुकाम हुँदै मनकामना मन्दिर जाने मुख्य सडक फेरि पहिरोले अवरुद्ध भएको छ। सहिद लखन गाउँपालिका प्रवेशद्वार नजिकैको लखन थापा सहिद गेट आसपास बुङ्कोट, नाम्जुङ, घैरुङ हुँदै तिनमाने–मनकामना जाने सडकमा लगातारको...बाँकी

    जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी

    काठमाडौं, असार ८ – बैंकिङ कसुरको आरोपमा जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। पर्सा जिल्ला अदालतले प्रहरीको अनुरोधमा असार १६ गते पक्राउ पुर्जी जारी गरेको हो। बर्दियाको...बाँकी

    बैंक तथा सहकारी शिक्षा सम्बन्धी तालिम सम्पन्न

    रविन्द्र बराल/ मोरङ, असार ८ – सुनवर्सी–५ स्थित वडा कार्यालयमा तीन दिने बैंक तथा सहकारी शिक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ। तालिममा सुनवर्सी नगर भित्र छरिएर रहेका सहकारी संस्थाहरूका ३० जना युवा तथा महिलाहरू सहभागी...बाँकी

    आज २०८२ साल असार ८ गतेको राशिफल

    आज असार ८, २०८२ (जुन २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईँका लागि विशेष अर्थ राख्नेछ। जीवनका केही महत्वपूर्ण पक्षहरूमा ठूलो...बाँकी

    वडा स्तरिय बाल संजाल पुनर्गठन

    युवराज राई/असार ७ हेटौड़ा। वडा स्तरिय बाल संजाल भेला पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। ८ नं वडा स्तरिय बाल समूह संजाल पुनर्गठन तथा बालभेला र योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। बाल संजालको अध्यक्षमा सुप्रिया...बाँकी