News Portal

गृहपृष्ठ # राष्ट्रिय स्वतन्त्र पार्टी

रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने अदालतको आदेश

२५ पुस, काठमाडौं। जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा रिहा...बाँकी

थुनछेक बहस अन्तिम चरणमा, निषेधित क्षेत्रमा कडा निगरानी

पुस २४, कास्की — सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीको थुनछेक बहस अन्तिम चरणमा पुगेसँगै पोखराको निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका प्रतिवादीहरूको बहस जारी...बाँकी

सूर्यदर्शन सहकारी प्रकरण: रवि लामिछानेसहित सात जनाको थुनछेक बहस जारी

पुस १९, कास्की – सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस कास्की जिल्ला अदालतमा जारी छ। शुक्रबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सुरु भएको थियो।...बाँकी

रवि लामिछानेसहित ७ जनाविरूद्ध थुनछेक बहस जारी

पोखरा, पुस १८ – सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जनाविरुद्ध थुनछेक बहस जारी छ। बचत अपचलन र ठगी आरोपमा ७ जनाविरुद्ध...बाँकी

डा. मुकुल ढकालद्वारा रास्वपाभित्र षड्यन्त्रको आरोप

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई कमजोर बनाउन पार्टीभित्रै खेल भएको आरोप लगाएका छन्। सामाजिक सञ्जाल मार्फत ढकालले भने, “सभापतिलाई महामन्त्रीबाट अलग गराउन ठूलो राजनीति भयो।...बाँकी

कास्की अदालतमा रवि लामिछानेको दोस्रो दिनको बयान जारी

कास्की, पुस १२ – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान जिल्ला अदालत कास्कीमा दोस्रो दिन सुरु भएको छ। अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला...बाँकी

रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने भएको छ। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी केन्द्रीय विभागमा मनोनयन, आगामी...बाँकी

रवि लामिछानेको तस्बिर सार्वजनिक गर्ने डा. भुसाललाई पोखरा पठाइयो

काठमाडौँ, पुस ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई पोखरा पठाइएको छ। काठमाडौँमा पक्राउ परेका भुसाललाई आवश्यक अनुसन्धानका लागि पोखरा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका...बाँकी

कास्कीमा रवि लामिछाने सहित पाँच जनाको अदालतमा बयान सुरु

कास्की – जिल्ला अदालतमा सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहित पाँच प्रतिवादीको आजबाट बयान सुरु भएको छ। आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने सहित ३१ जना विरुद्ध सहकारी ठगी,...बाँकी

रवि लामिछानेको सांसद पद निलम्बनमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद निलम्बनमा परेको छ। कास्की जिल्ला अदालतमा आइतबार लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको हो। सम्पत्ति शुद्धीकरण...बाँकी