News Portal

गृहपृष्ठ # राष्ट्रिय स्वतन्त्र पार्टी

सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछानेविरुद्ध आज पनि बहस हुने

काठमाडौँ – बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारदेखि बहस चलिरहेको छ। बिहीबार थुनछेक मुद्दामा...बाँकी

सुप्रिम सहकारी मुद्दामा रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरू

बुटवल, माघ १० – सुप्रिम सहकारी बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि जिल्ला अदालत रूपन्देहीमा सुरू हुने भएको छ। न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेलाई थुनामा पठाउने कि बाहिरै रहेर...बाँकी

सहकारी अपचलन प्रकरण: रवि लामिछाने रुपन्देहीमा बयान दिन तयार

९ माघ, काठमाडौं: पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा बयानका लागि उपस्थित हुने भएका छन्। सुप्रिम सहकारी अपचलन मुद्दामा अदालतमा बयान दिन उनी मंगलबार काठमाडौंबाट रुपन्देही पुगेका...बाँकी

रवि लामिछाने सुप्रिम सहकारी मुद्दामा पुगे बुटवल

८ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार बुटवल पुगेका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत बुटवल पुगेका हुन्। लामिछाने सुप्रिम सहकारी अपचलन मुद्दामा अदालतमा हाजिर हुन बुटवल...बाँकी

सूर्यदर्शन सहकारी ठगी: उच्च अदालत पोखराले कैफियत प्रतिवेदन माग

माघ ८, पोखरा – उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सात जनालाई जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गरेको आदेश उल्ट्याउन...बाँकी

डा. निकोलस भुसाल आज अदालत पेस हुने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर खिच्ने डा. निकोलस भुसाललाई आज कास्की जिल्ला अदालतमा पेस गरिँदै छ। बिहीबार आफैं कास्की जिल्ला अदालतमा उपस्थित भएका भुसाललाई बयान नसकिने भएपछि न्यायाधीशले...बाँकी

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि लामिछानेको थुनछेक बहस सकियो

२ माघ, काठमाडौं – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक सम्बन्धी सुनुवाइ सकिएको छ। सरकारी वकिल, जाहेरवालाका कानुन व्यवसायी, र रवि पक्षका कानुन व्यवसायीबीचको बहस र जवाफी बहसपछि सुनुवाइ...बाँकी

रवि लामिछाने थुनछेक बहसका लागि अदालतमा उपस्थित

२ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा थुनछेक बहसका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्। लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना आरोपमा मुद्दा...बाँकी

आजदेखि काठमाडौं जिल्ला अदालतमा लामिछानेको थुनछेक बहस सुरू

काठमाडौं, पुस २३ – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज काठमाडौं जिल्ला अदालतमा सुरू हुँदैछ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्नेबारे बहस हुनेछ।...बाँकी

रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा हाजिर

काठमाडौँ, पुस २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालतमा हाजिर भएका छन्। यस अघि, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुस २५ गते धरौटीमा रिहा भएका उनलाई...बाँकी