काठमाडौं, भदौ २४ – जेन–जी आन्दोलनका क्रममा सोमबार १९ युवाको मृत्यु भएपछि सरकारभित्र दबाब तीव्र बनेको छ। यही घटनापछि खानेपानी मन्त्री प्रदीप यादवले पद छाड्ने तयारी गरेको बताएका छन्। मन्त्री यादवले यस्तो संवेदनशील परिस्थितिमा पदमा...बाँकी
खानेपानी मन्त्री प्रदीप यादव जेन–जी आन्दोलन नेपाल राजनीति मन्त्री परिषद् राजीनामा
काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो पदबाट राजीनामा दिएका छन्। लेखकले घटनामा अहिलेसम्म १९ जनाले ज्यान गुमाएको अवस्थाबारे आफूले नैतिक जिम्मेवारी लिनुपर्ने महसुस गर्दै यस्तो निर्णय...बाँकी
काठमाडौं गृहमन्त्री जेनजी प्रदर्शन नेपाली राजनीति रमेश लेखक राजीनामा हिंसा
काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेकी छन्। सुमना श्रेष्ठले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले आफ्नो वैधता गुमाएको उल्लेख गर्दै लेखेकी छन्, “प्रधानमन्त्रीज्यू, तपाईंले राजीनामा...बाँकी
केपी शर्मा ओली प्रदर्शन राजीनामा राष्ट्रिय स्वतन्त्र पार्टी श्रद्धाञ्जली सामाजिक सञ्जाल सुमना श्रेष्ठ
काठमाडौं, साउन २९ – प्रतिनिधि सभाको बिहीबारको बैठकमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले संसदीय विषयगत समितिका सभापति रामहरि खतिवडाले दिएको राजीनामा पर्याप्त हुने कि नहुने विषयमा प्रश्न उठाएको छ। राप्रपाका सांसद ध्रुव प्रधानले आकस्मिक समय लिएर...बाँकी
#राप्रपा कुलिङ पिरियड नैतिकता प्रतिनिधि सभा राजीनामा रामहरि खतिवडा संसद
काठमाडौं, साउन २८ — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिँदै आफ्नो कार्यकालको अन्त्य गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा रोष्ट्रमबाटै राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार सभामुखसमक्ष औपचारिक पत्र बुझाएर...बाँकी
प्रतिनिधिसभा राजीनामा राज्य व्यवस्था तथा सुशासन समिति रामहरि खतिवडा
काठमाडौं, साउन २७ – नेपाली कांग्रेसका सांसद तथा प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले आफ्नो राजीनामा कुनै पनि राजनीतिक दबाबका कारण नभई व्यक्तिगत निर्णयका आधारमा भएको बताएका छन्। मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग...बाँकी
नेपाली कांग्रेस राजीनामा राज्य व्यवस्था समिति रामहरि खतिवडा शेरबहादुर देउवा संसद नेपाल
काठमाडौं, साउन २७ – प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन्। संसदको बैठकमै उभिएर उनले राजीनामाको घोषणा गर्दै आफ्नो अडान, विवादको पृष्ठभूमि र व्यक्तिगत धारणा खुलाएका...बाँकी
कुलिङ पिरियड विवाद निजामती सेवा विधेयक नेपाली राजनीति प्रतिनिधि सभा राजीनामा राज्य व्यवस्था तथा सुशासन समिति रामहरि खतिवडा
काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई प्रमुख जिम्मेवार ठहर गरेको छ। यसैको प्रभावस्वरूप खतिवडाले सभामुखसँग समय मागेर प्रतिनिधि सभाको बैठकमा...बाँकी
कुलिङ अफ पिरियड छानबिन प्रतिवेदन प्रतिनिधि सभा राजनीतिक विवाद राजीनामा राज्य व्यवस्था समिति रामहरि खतिवडा सभामुख देवराज घिमिरे सरकारी जिम्मेवारी सुरजकुमार दुरा
काठमाडौं, साउन २३ – नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ। पार्टीको भित्री छलफल र संसदीय छानविन समितिको प्रतिवेदनले खतिवडालाई पदबाट हटाउनुपर्ने...बाँकी
नेपाली कांग्रेस राजनीतिक विवाद राजीनामा राज्य व्यवस्था समिति रामहरि खतिवडा शेरबहादुर देउवा संघीय निजामती सेवा विधेयक सुशासन
काठमाडौं, साउन १९ – बागमती प्रदेशको सत्ता संरचना फेरबदलको चरणमा प्रवेश गरेको छ। मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामासँगै प्रदेश सरकार नेतृत्व विहीन बनेपछि नयाँ सरकार गठनका लागि अधिकारिक प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले...बाँकी
नेपाली राजनीति प्रदेश प्रमुख बहादुरसिंह लामा बागमती प्रदेश मुख्यमन्त्री नियुक्ति राजनीतिक समीकरण राजीनामा सरकार गठन