News Portal

गृहपृष्ठ # मोरङ

११औं उद्योग दिवसमा रंगेलीका थापा उत्कृष्ट

रबिन्द्र बराल/ मंसिर १० – “औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ एघारौं उद्योग दिवस सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ र घरेलु तथा साना उद्योग कार्यालयले हरेक वर्ष आयोजना...बाँकी

रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। रंगेली–चोप्राहा सडकखण्ड नजिकको पोखरी क्षेत्रमा गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीले रंगेली तर्फ आउँदै गरेको सिटी...बाँकी

१३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल सरकारले पाँच बिघा जग्गा खरिद गरी २०७८ साउन २७ गतेदेखि निर्माण कार्य सुरु गरेको...बाँकी

रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। रंगेली नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा औषधि व्यवसाय गर्ने व्यक्तिहरूले चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधि...बाँकी

रतुवामाईमा विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न

रबिन्द्र बराल/मोरङ, कार्तिक १२ – मोरङको रतुवामाई नगरपालिका–३ स्थित पिडारी चोकमा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि रतुवामाई–३ का सबैभन्दा ज्येष्ठ नागरिक ९६ वर्षीय परशुराम यादव...बाँकी

काजकिरिया गर्ने समस्या सम्बन्धी सहयोगको अपिल

रबिन्द्र बराल/मोरङ, असोज ७ – रङ्गेली नगरपालिका वडा नं. २ स्थित दिनाटोलमा विगत वर्षदेखि १ कठ्ठा जग्गामा बसोबास गर्दै आएका भविचन्द्र साहको मृत्यु भए पछि उनको घर अहिले शोकाकुल अवस्थामा रहेको छ। करेन्ट लागेर मृत्यु...बाँकी

आईरन पानी खानुपर्ने र कक्षामा पंखा नहुदा किताब कापीले हम्केर पढ्नुपर्ने बाध्यता कहिले सम्म?

रबिन्द्र बराल/ मोरङ, भदौ १७ – मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ स्थित डोरिया आधारभूत विद्यालयका आठवटा कक्षामा अहिलेसम्म पनि पंखा जडान नभएपछि विद्यार्थीहरूले गर्मीको समयमा किताब कापीले हम्केर पठनपाठन गर्न बाध्य छन्। यो विद्यालय २००९...बाँकी

जनता क्याम्पस रंगेलीले छात्र–छात्राहरुलाई सम्मान गर्‍यो

रविन्द्र बराल/ मोरङ, भदौ ३ – मोरङको रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता क्याम्पस रंगेलीले आफ्ना विधार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ। २०८१ सालमा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ७३ जनामध्ये...बाँकी

आत्मनिर्भर बनाउने एक महिने तालिम सम्पन्न

रविन्द्र बराल/ मोरङ, साउन २५ – मोरङको रंगेली–६ मा रहेको गृह श्रमिक सृजनशील महिला समाज नेपालको आयोजनामा तथा टेवा थापा खेल संस्थाको सहयोगमा रंगेली नगरपालिकाभित्रका महिलालाई आत्मनिर्भर बनाउन उद्देश्य राखी एक महिने एड्भान्स तालिम सम्पन्न गरिएको...बाँकी

गरिब परिवारको दुखमा केही राहत वितरण गरियो

रबिन्द्र बराल/ मोरङ, साउन १८ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अइलानी जग्गामा बसोबास गर्दै आइरहेका देवकुमार साह हलुवाई अहिले आफ्नो ७ सदस्यीय परिवारलाई खाद्यान्न र पालनपोषणमा समस्या परेको खबर एभिन्युज टेलिभिजन, सप्तकोसी टेलिभिजन,...बाँकी