News Portal

  • गृहपृष्ठ # मोरङ

    बसको ठक्करबाट रंगेलीमा मिराको मृत्यु

    मोरङ, जेठ ५ – रंगेली नगरपालिका–७ स्थित निचामारी चोकमा बसको ठक्करबाट एक किशोरीको ज्यान गएको छ। कानीपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको को १ ख २१०३ नम्बरको यात्रुबाहक बसले १३ वर्षीया मिरा मण्डललाई ठक्कर दिएको इलाका प्रहरी...बाँकी

    सडकमै मकै कुहिन थालेपछि कृषक चिन्तित

    मोरङ, जेठ ५ – मोरङको पूर्वी भेगमा केही दिनदेखि परेको अबिरल वर्षाका कारण मकै खेती गर्ने कृषकहरू चिन्तित भएका छन्। रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान, कानेपोखरी लगायत क्षेत्रका कृषकहरूको मुख्य नगदे बालीको रूपमा रहेको मकै खेती...बाँकी

    निचामारी विद्यालयका कक्षा ६ मा पढ्ने सबै विद्यार्थीहरूलाई अन्यत्र पठाइयो

    मोरङ, जेठ ४ – रंगेली–७ स्थित निचामारी आधारभूत विद्यालयले कक्षा ५ उत्तीर्ण गरेका २५ जना विद्यार्थीमध्ये १० जना अभिभावकलाई विद्यालय प्रशासनले सुनियोजित ढंगबाट अन्य विद्यालयमा पठनपाठनका लागि सर्टिफिकेट र मार्कसिट दिएर पठाएको रहस्य सार्वजनिक भएको...बाँकी

    बिराट आँखा द्वारा एक दिने शिविर सम्पन्न

    मोरङ, जेठ २ – रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा बिहीबार एक कार्यक्रम आयोजना गरी एक दिने आँखा शिविर सम्पन्न भएको छ। प्रत्येक आइतबार र बिहीबार लाग्ने हाट बजारलाई मध्यनजर गर्दै बिराट आँखा अस्पतालले उक्त शिविर...बाँकी

    मकै काट्ने मेसिन भित्रिएपछि कृषक उत्साहित

    मोरङ, जेठ १ – मोरङको दक्षिणी भेगमा पर्ने रंगेली, सुनवर्सी, रतुवामाई र धनपालथान गाउँपालिका लगायतका कृषकहरू अहिले मकैबाली भित्र्याउने काममा व्यस्त छन्। यस वर्ष रंगेलीमा पहिलो पटक अत्याधुनिक मकै काट्ने ‘कम्पाइन’ मेसिन भित्रिएपछि कृषकहरूमा सहजता...बाँकी

    विवाहमा गीत गाउँदै गर्दा दुई महिलाको मृत्यु

    मोरङ, वैशाख ३१ – रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगीमा विवाह समारोहमा गीत गाउँदै गर्दा दुई महिलाको करेन्ट लागेर मृत्यु भएको छ। तराईका साह, मण्डल, यादव, ऋषिदेव आदि समुदायहरूमा छोरी–छोराको विवाहका अवसरमा गाउँकी वृद्ध महिलाहरूले जन्ती र...बाँकी

    मकै भित्र्याउन कृषकहरू व्यस्त

    मोरङ, वैशाख २८ – रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान लगायतका दक्षिणी भेगमा बसोबास गर्ने कृषकहरू अहिले मकै बाली भित्र्याउन व्यस्त छन्। अन्य बालीको तुलनामा मकै खेतीबाट राम्रो आम्दानी हुन थालेपछि मोरङका कृषकहरू मकै खेतीतर्फ आकर्षित हुन...बाँकी

    भारतबाट ठुलो मात्रामा लागुऔषध बरामद, एक जना पक्राउ

    मोरङ, वैशाख २५ – भारतबाट अबैध रूपमा नेपाल भित्र्याउन लागिएको लागुऔषधसहित एक जना पक्राउ परेका छन्। भारतीय एसएसपीको टोलीले पक्राउ गरेको व्यक्ति भारतको पंकज कुमार मण्डल रहेको जनाएको छ। पंकज कुमार केही वर्षअघि नेपालकाे रंगेली...बाँकी

    समाचारको प्रभाव

    मोरङ, वैशाख २५ – सुनवर्सी नगरपालिका–५ स्थित गुहासमा बसोबास गर्दै आएका राजकुमार ऋषिदेव र जुगनी देवी ऋषिदेवको गरिबीका कारण छोराछोरीलाई पठनपाठन गराउन समस्या परेको समाचार गत सोमबार एभिन्युज टेलिभिजन, हिमाली सञ्चार, रंगेली अपडेट, हाम्रो प्यारो...बाँकी

    रंगेलीको २ र ९ नम्बर वडामा खानेपानी आयोजना निर्माण हुने

    मोरङ, वैशाख २३ – रंगेली नगरपालिका वडा नम्बर २ र ९ मा खानेपानी आयोजनाको काम अघि बढेको छ। सोमबार एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको हो। रंगेली नगरपालिकाको पहलमा गत फागुन २ गते संघीय खानेपानी...बाँकी