मोरङ, चैत्र १८ – रंगेली नगरपालिका वडा नम्बर ७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर ६८औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा उत्कृष्ट सहकारीकर्मीको रूपमा सम्मानित भएका छन्। २०६६ सालदेखि सहकारी क्षेत्रमा...बाँकी
मोरङ रंगेली नगरपालिका सद्भाव बचत तथा ऋण सहकारी संस्था ६८औं राष्ट्रिय सहकारी दिवस
मोरङ, चैत्र १८ – रतुवामाई नगरपालिका–५ का वडाध्यक्षले किर्ते गरेर नाता प्रमाणित गरिदिएको रहस्य बाहिर आएको छ। वडाध्यक्ष सोमनाथ कार्कीले पारिवारिक सम्पत्ति बाँडफाँटका क्रममा किर्ते गरी गलत नाता प्रमाणित गरिदिएका हुन्। स्व. रुस्तम अली मियाँका...बाँकी
मोरङ रतुवामाई नगरपालिका
काठमाडौं, ११ चैत्र – कोशी प्रदेशका विभिन्न स्थानहरूमा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। झापा, मोरङ, र उदयपुरका नागरिकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। झापा: इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले झापा गौरिगञ्ज गाउँपालिका–१ स्थित भन्सार...बाँकी
उदयपुर झापा मोरङ लागुऔषध
चैत्र ६, मोरङ – मोरङको सुनवर्सी नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश सरदारले पाँच वर्ष अघि वैदेशिक रोजगारीका लागि रकम बुझाए पनि हालसम्म पैसा फिर्ता नपाएको गुनासो गरेका छन्। प्रकाश सरदारका अनुसार, रंगेली–७ निवासी मफुस खानले...बाँकी
जिल्ला प्रशासन मोरङ मोरङ सुनवर्सी नगरपालिका
चैत्र ५, मोरङ – रंगेली नगरपालिका-७ स्थित तित्री टोलमा बस्ने ६१ वर्षीय चन्देश्वर चौधरीलाई निजकै ३५ वर्षीय छोरा अशोक चौधरीले घरेलु विवादका कारण चक्कु प्रहार गरी घाइते बनाएका छन्। चक्कु प्रहारबाट उनको शरीरका विभिन्न भागमा...बाँकी
तित्री टोल मोरङ रंगेली नगरपालिका
फागुन १९, मोरङ – गृह श्रमिक सिर्जनशील महिला समाज नेपालले रंगेलीमा अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) को अनुपम अभियान यात्रा सुरु गरेको छ। रंगेली-६ मा रहेको पब्लिक उच्च माध्यमिक विद्यालयको प्राङ्गणबाट महिलाको अधिकार सुनिश्चित गर्दै सशक्त,...बाँकी
अन्तरपुस्ता महिलावादी मञ्च मोरङ रंगेली नगरपालिका र्याली
फाल्गुन १७, मोरङ – रंगेली नगरपालिका–७ स्थित शुक्रबारेमा बसोबास गर्दै आएका प्रविण महत्तो रोजगारीका लागि साउदी अरबमा रमाइरहेका थिए। आठ वर्षसम्म विदेशमा मेहनत गरेर नेपाल फर्किएपछि, गाउँमै १ बिघा खेत भाडामा लिएर उनले विगत पाँच...बाँकी
मोरङ रंगेली नगरपालिका
मोरङ, फाल्गुन १४ – रतुवामाई–४, कटगरा स्थित गडिमहराजमा तीन दिने शिवरात्री विशेष पूजा–पाठ हुनुका साथै श्री श्री १०८ अष्याम महायज्ञ अन्तर्गत ३८ घण्टाको भजन कीर्तन हुने भएको छ। शिवरात्रीको अवसर पारेर आज कलश यात्रा समेत...बाँकी
कटगरा मोरङ रतुवामाई शिवरात्री
फाल्गुन ११, मोरङ – धनपालथान गाउँपालिका ४ स्थित सरस्वती टोलमा ८ घुर अईलानी जग्गामा बसोबास गर्दै आएका भर्तु ऋषिदेव ६९ वर्षको उमेरदेखि दृष्टिबिहीन भएका छन्। उनले अहिले परिवार पालनपोषण गर्न समस्या भइ रहेको बताए। उनका...बाँकी
धनपालथान गाउँपालिका मोरङ लुथरन समुदाय
फाल्गुन ९, मोरङ – रंगेली नगरपालिकामा सौन्दर्य कला व्यवसाय स्वतन्त्र संघले समिति गठन गरेको छ। रंगेली-७ स्थित रिना ब्यूटी पार्लरमा आयोजित एक कार्यक्रममा समिति गठन गरिएको हो। कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघ नेपाल, काठमाडौंकी केन्द्रीय...बाँकी
मोरङ रंगेली नगरपालिका रिना ब्यूटी पार्लर सौन्दर्य कला व्यवसाय स्वतन्त्र संघ